CG Electronics
Ncell NPL
NIMB

क्षतिग्रस्त संरचना सञ्चालनमा कामना सेवा विकास बैंकको सहयोग

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आन्दोलनका क्रममा जलेर नष्ट भएका कार्यालयहरूको सञ्चालनमा सहयोग गरेको छ।

पोखरा महानगरपालिका वडा नं ३० मा आवश्यक टेबल–कुर्सी हस्तान्तरण गर्दै बैंकको ढुङ्गेपाटन शाखा प्रबन्धक लक्ष्मी ढकालले वडाध्यक्ष दुर्गा प्रसाद सुवेदीलाई सामग्री बुझाउनुभयो। वडाध्यक्ष सुवेदीले सहयोगका लागि बैंकप्रति आभार व्यक्त गर्दै पुनःनिर्माणमा अन्य निकायलाई पनि सक्रिय हुन आग्रह गर्नुभयो।

यस्तै, बैंकले आन्दोलनका क्रममा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, कास्कीलाई तत्काल आवश्यक पर्ने कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरेको छ। पोखरा क्षेत्र प्रमुख शिव कुमार ढकालले उपकरणहरु डिएसपी हरि बहादुर बस्नेतलाई बुझाउनुभएको थियो।

बैंकले विभिन्न वडा कार्यालय, मालपोत कार्यालय र प्रहरी कार्यालयहरूलाई पुनःनिर्माण, मर्मत सम्भार तथा आवश्यक सामग्री सहयोग गर्ने अभियान अघि बढाएको जनाएको छ।

बुटवलमा कर्जा सुरक्षण सम्बन्धी गोष्ठी तथा सफ्टवेयर अभिमुखिकरण कार्यक्रम सम्पन्न

बुटवलमा कर्जा सुरक्षण सम्बन्धी गोष्ठी तथा सफ्टवेयर...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:४०

  बुटवल। निक्षेप तथा कर्जा सुरक्षण कोषको केन्द्रीय कार्यालय र...

काठमाडौंमा ‘स्प्रिङ जुम्बा फेष्ट’ उत्साहपूर्वक सम्पन्न

काठमाडौंमा ‘स्प्रिङ जुम्बा फेष्ट’ उत्साहपूर्वक सम्पन्न

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:३७

  काठमाडौं । ट्रान्क्यूलिटी स्पा र जुम्बा इन्स्ट्रक्टर्स नेटवर्क (जिन)...

सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २०० भन्दा बढी कम्पनीहरूले लिइरहेका छन् सेवा

सफ्टवेयर कम्पनी विधिको १२ वर्ष पूरा, २००...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:३३

  काठमाडौं । नेपालको सफ्टवेयर क्षेत्रमा स्थापित कम्पनी विधि प्रालिले...

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकमको ‘एसईई अफर २०८२’ सार्वजनिक

एसईई परीक्षार्थीका लागि नेपाल टेलिकमको ‘एसईई अफर...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:२७

  काठमाडौँ । नेपाल टेलिकमले २०८२ सालको एसईई परीक्षामा सहभागी...

काठमाडौंमा महिला चालकका लागि याङ्गोको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौंमा महिला चालकका लागि याङ्गोको वित्तीय साक्षरता...

वि.सं.२०८३ वैशाख ५ शनिवार ००:२१

  काठमाडौँ। राइड–हेलिङ सेवा प्रदायक याङ्गोले आफ्ना महिला पार्टनर चालक...

बिजबजारमा नयाँ वर्ष २०८३ को अवसरमा ८३ प्रतिशतसम्म छुट

बिजबजारमा नयाँ वर्ष २०८३ को अवसरमा ८३...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:४४

  काठमाडौँ । नेपाली ई–कमर्स प्लेटफर्म बिजबजारले नयाँ वर्ष २०८३...