CG Electronics
IME Life
NIMB

शिवम् सिमेन्टको “ल्य जिम्मेवारी” अभियान अन्तर्गत तेस्रो भिडियो सार्वजनिक

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाली सिमेन्ट उद्योगमा अग्रणी स्थान ओगट्न सफल शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन “ल्य जिम्मेवारी” अन्तर्गतको तेस्रो सामाजिक सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ ।

नवीनतम भिडियोमा “समयको मामलामा ल्य जिम्मेवारी” भन्ने सन्देश प्रस्तुत गरिएको छ । कथामा दुई साथीमध्ये एकजना समयमै एयरपोर्ट पुगेको छ भने अर्को उडान ढिलो हुने अपेक्षामा घरमै बस्छ तर जहाज समयमै उड्छ । यस दृश्यमार्फत जीवनका प्रत्येक सेकेण्डको महत्व र समयमा जिम्मेवारी पुरा गर्नुपर्ने सन्देश दिइएको छ ।

यसअघि, पहिलो भिडियोमा एक कर्तव्यनिष्ठ ट्राफिक प्रहरीमार्फत “कर्तव्यको मामलामा ल्य जिम्मेवारी” भन्ने संदेश दिइएको थियो भने दोस्रो भिडियोमा घरबेटी–भाडावालबीचको सम्झौतामा आधारित कथा प्रस्तुत गर्दै “सर्तकताको मामलामा ल्य जिम्मेवारी” भन्ने सन्देश प्रवाह गरिएको थियो । यी भिडियोहरू दर्शकले निकै रुचाएका थिए ।

शिवम् सिमेन्टले यो अभियानलाई केवल विज्ञापन नभई समाजप्रतिको उत्तरदायित्व र जनचेतनामा केन्द्रित प्रयासका रूपमा अघि सारेको जनाएको छ । कम्पनीले स्थापना कालदेखि नै केवल ओ.पी.सी. सिमेन्ट उत्पादन र बिक्री गर्दै आएको छ । गुणस्तर, भरोसा र दीर्घकालीन सम्बन्धमा अटल रहँदै, कम्पनीले नेपालकै पहिलो सिमेन्ट कम्पनीका रूपमा उत्कृष्ट गुणस्तरमा आधारित राष्ट्रिय पुरस्कार “नेपाल गुणस्तर पुरस्कार” समेत प्राप्त गरिसकेको छ ।

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’ प्रतियोगिताका विजेता नुवाकोटका श्याम रिजाल

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’...

वि.सं.२०८३ असार ११ बिहीवार १७:३८

काठमाडौँ। नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले सञ्चालन...