CG Electronics
IME Life
NIMB

सिटिजन्स बैंकद्वारा आर्थिक वष २०८१र८२ का लागि ५.२६ प्रतिशत लाभांश प्रस्ताव

NIMB
Himalayan Bank

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८१र८२ को मुनाफाबाट शेयरधनीहरूलाई कुल ५।२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ।

 

बैंकको शुक्रबार बसेको ४९१औं सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस शेयर ९रु। ७३ करोड ८४ लाख ५० हजार ६४८।३०० र कर प्रयोजनका लागि ०।२६ प्रतिशत नगद लाभांश ९रु। ३ करोड ८८ लाख ६५ हजार ८२३।५९० सहित जम्मा रु। ७७ करोड ७३ लाख १६ हजार ४७१।८९ बराबरको लाभांश प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी १९औं वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरूलाई वितरण गरिने बैंकले जनाएको छ।

२०६४ साल बैशाख ७ गतेदेखि व्यवसाय सुरु गरेको बैंकले २०६५र६६ देखि निरन्तर लाभांश वितरण गर्दै आएको छ। हालसम्मको औसत लाभांश दर ११।८७ प्रतिशत रहेको छ भने प्रस्तावित लाभांशसहित पछिल्ला १० वर्षको औसत लाभांश दर १०।५२ प्रतिशत पुगेको छ।

हालै “बैंक अफ द ईयर २०२४” को उपाधि प्राप्त गरेको सिटिजन्स बैंकले फोनपेसँग सहकार्यमा नेपालमै पहिलो “सिटिजन्स फोनपे क्रेडिट कार्ड” सञ्चालनमा ल्याएको छ। त्यस्तै, ‘फ्रिलान्सर सेविङ्स अकाउन्ट’, मोबाइल एपमार्फत शेयर आवेदन, ऋच्ल नम्बर सेवा, र क्रस बैंक टेलर सुविधा जस्ता नविनतम सेवा थप गरेको बैंकले देशभरका ६१ जिल्लामा २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ७४ शाखारहित बैंकिङ्ग इकाइमार्फत १९ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन...

वि.सं.२०८३ असार १३ शनिवार १२:०२

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...