CG Electronics
IME Life
NIMB

सीजीको ‘दसैं टिका फोटो शेयर एण्ड विन’ विजेतालाई ४३ इन्चको टेलिभिजन

NIMB
Himalayan Bank

 

काठमाडौं । सीजी ब्रान्डले दसैं टिका फोटो शेयर एण्ड विन कन्टेस्ट की विजेता सीता खनाल सापकोटालाई ४३ इन्चको अत्याधुनिक सीजी मेरिडिया ४३ अल्ट्रा एजडी टेलिभिजन प्रदान गरेको छ ।

बुढानिलकण्ठ निवासी खनालले दशैंको टीकाको तस्बिर डिजिटल रूपमा शेयर गरेर प्रतियोगितामा सहभागिता जनाएर विजेता बनेकी हुन् । पुरस्कार ग्रहणपछि उनी खुसी भएको बताउँदै भनिन,‘फोटो शेयर र विजेता कन्टेस्टको विजेता बन्न पाउँदा धेरै खुशी लागेको छ । यस्तो सुन्दर अवसरका लागि म सीजीलाई धन्यवाद दिन चाहन्छु ।’

दशैंको पारिवारिक खुसी, संस्कृति र भावनात्मक सम्बन्धलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको प्रतियोगितामा देशभरबाट सयौँ सहभागिता प्राप्त भएको कम्पनीले जनाएको छ । टीका तस्बिरहरूको शेयरले नेपाली सांस्कृतिक र सामुदायिक भावना झल्किएको सीजी ब्रान्डको भनाइ छ ।
विजेतालाई टेलिभिजन सीजी होम एप्लायन्सेजका प्रतिनिधि भरत प्रसाद साह र सज्ञान ढकालले हस्तान्तरण गरेका थिए ।

४० वर्षभन्दा बढी समयदेखि नेपाली इलेक्ट्रोनिक्स बजारमा अग्रणी रहेको सीजी इलेक्ट्रोनिक्सले नवप्रवर्तन, गुणस्तरीय उत्पादन तथा उत्कृष्ट ग्राहक सेवामार्फत विश्वास कायम राख्दै आएको छ । कम्पनीले देशभर २० वटा शोरुम र ४० भन्दा बढी सेवा केन्द्रमार्फत बिक्रीपछिको सेवा उपलब्ध गराउँदै आएको छ ।

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री सहयोग

कामना सेवा विकास बैंकद्वारा बैजनाथ माध्यमिक विद्यालयलाई...

वि.सं.२०८३ असार १३ शनिवार १४:२३

  महेन्द्रनगर, असार १३ । कामना सेवा विकास बैंक लिमिटेडले...

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव समारोह भव्य रूपमा सम्पन्न

वि.सं.२०८३ असार १३ शनिवार १४:२०

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको स्वर्ण उत्सव समारोह...

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका एयर कुलर बजारमा

एल निनोको प्रभावसँग जुध्न सिजीका उच्च कार्यक्षमताका...

वि.सं.२०८३ असार १३ शनिवार १४:११

  काठमाडौं। विश्वव्यापी मौसम प्रणाली ‘एल निनो’ (El Niño) को...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत क्क्ष्ए आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत...

वि.सं.२०८३ असार १३ शनिवार १४:०६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन...

वि.सं.२०८३ असार १३ शनिवार १२:०२

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...