CG Electronics
IME Life
NIMB

एनसेलका ११ भाग्यशाली ग्राहकलाई ११ जीबी निःशुल्क डेटा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं। एनसेल आजीवन प्रा.लि.ले आकर्षक ‘११:११ एनसेल एप क्याम्पेन’ सञ्चालनमा ल्याएको जनाएको छ। यसअन्तर्गत नोभेम्बर ११ (मंगलबार) का दिन एनसेल एपमार्फत रु. २०० वा सोभन्दा बढीको प्याक खरिद गर्ने वा रिचार्ज गर्ने ग्राहकहरूमध्ये ११ जना भाग्यशाली ग्राहकहरूले ११ जीबी निःशुल्क डेटा प्राप्त गर्नेछन्। उक्त डेटा ११ दिनको समयसीमा सहित उपलब्ध हुनेछ।

११:११ उत्सवको अवसरमा एक दिनका लागि सञ्चालन हुने यस विशेष अफरको उद्देश्य एनसेलका प्रिपेड ग्राहकहरूलाई डेटा मार्फत पुरस्कृत गर्ने र विश्वव्यापी ११:११ ट्रेन्डसँग मेल खाने रमाइलो अनुभव प्रदान गर्ने रहेको छ।

‘वन–स्टप सेल्फ–केयर एप’का रूपमा चिनिने एनसेल एप बाट ग्राहकहरूले भ्वाइस तथा डेटा प्याक खरिद गर्न, अनलाइन रिचार्ज गर्न, बिल हेर्न, बाँकी सेवा जानकारी प्राप्त गर्न, रोमिङ सेवा सञ्चालन/बन्द गर्न र गिफ्टका रूपमा प्याक पठाउन सक्छन्। साथै, एपमा अनलाइन तथा अफलाइन गेम, समाचार हेर्ने सुविधा र अन्य मनोरञ्जनात्मक सामग्रीहरू पनि उपलब्ध छन्। ग्राहकहरूले गुगल प्ले स्टोर वा एप स्टोर बाट एनसेल एप डाउनलोड गरी यी सेवाहरूको फाइदा लिन सक्छन्।

विश्वव्यापी रूपमा प्रख्यात ११:११ ट्रेन्ड चीनबाट सुरु भएको अनलाइन किनमेल उत्सव हो, जसले हाल ठूला सेल, फ्ल्यास डिल र सीमित समयका अफरहरू मार्फत उपभोक्ताहरूलाई आकर्षित गर्दै आएको छ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...