CG Electronics
IME Life
NIMB

आउदो शनिबारबाट विर्तामोडमा दिपाल र नामीको टेस्ट ड्राइभ र एक्सचेन्ज

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं। विर्तामोडमा दिपाल र नामीको नयाँ सोरुम उद्घाटन हुने अवसरमाएमएडब्लु वृिद्धले आगामीशनिबारदेखि चार दिनलामो टेस्ट ड्राइभ र एक्सचेन्जआयोजनागर्नेभएको छ ।यस कार्यक्रमाआगन्तुकहरूले दिपाल, नामी, सेरेस र अवतार ब्रान्डकाअत्याधुनिक र फ्युचरिस्टिक इलेक्ट्रिक सवारी साधनहरूको अनुभवगर्न पाउनेछन्।यी ब्रान्डहरू हालनेपालमा सबैभन्दालोकप्रिय र प्रविधिमैत्री इभि ब्रान्डहरूका रूपमा स्थापितभइरहेका छन्।

कार्यक्रमले आगन्तुकहरूलाई नवीनतमप्रविधि, डिजाइन र नवप्रवर्तन अनुभवगर्न पाउनेछन् ।साथै, रोबोटहरूसँगअन्तक्र्रिया गर्नेअवसर पनि रहनेछ, जसले कार्यक्रममा रमाइलो र भविष्यको अनुभूतिदिलाउनेछ।यस कार्यक्रममाहालै सम्पन्न नाडा अटो शोमा धेरै चर्चित भएकादिपालएस०५ र नामीभिगो जस्ता मोडेलहरूको पनि टेस्ट ड्राइभ गर्न सकिनेछ।

स्लिम डिजाइन, आधुनिकफिचरहरू र दिगो गतिशीलताको संयोजनका साथयी सवारी साधनहरूले नेपालीग्राहकबीच छोटो समयमा नै उच्चलोकप्रियताकमाएका छन्।यी गाडीहरूले उत्कृष्ट रेंज, प्रविधि र ड्राइभिङ अनुभवप्रदान गर्छन्।

कार्यक्रमको अवसरमा एमएडब्लु वृिद्धले विशेषप्रमोशनलअफरहरू पनिउपलब्ध गराउनेछ, जसमा पुराना गाडी साट्न चाहने ग्राहककालागिआकर्षक एक्सचेञ्ज बोनस,विशेषनगद छुट, प्रत्येकखरिदमानिःशुल्क एसेसरी र टेस्ट ड्राइभ गर्नेआगन्तुककालागिउपहार रहेका छन् ।

यदितपाईं इलेक्ट्रिक सवारी साधनमा रूपान्तरण गर्न सोच्दै हुनुहुन्छ वाकेवलभविष्यको यातायातअनुभवगर्न चाहनुहुन्छ भने, बिर्तामोडस्थित नयाँदिपाल र नामीसोरुममाहुने एक्सचेञ्ज तथा टेस्ट ड्राइभ क्याम्पतपाईंका लागिउपयुक्तअवसर हुनेछ।

 

इप्पानको नयाँ नेतृत्वद्वारा सपथग्रहण, सचिव कृष्ण घिमिरेद्वारा ऊर्जा क्षेत्रमा आमूल परिवर्तनको प्रतिबद्धता

इप्पानको नयाँ नेतृत्वद्वारा सपथग्रहण, सचिव कृष्ण घिमिरेद्वारा...

वि.सं.२०८३ असार १ सोमवार ११:०६

  काठमाडौं,स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नवनिर्वाचित नेतृत्वले...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार १ सोमवार १०:०५

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

बि एण्ड बि टेक ग्रुपद्वारा नयाँ उद्यमहरूको शुभारम्भ तथा ‘तिम्रो टिकट’ एप सार्वजनिक

बि एण्ड बि टेक ग्रुपद्वारा नयाँ उद्यमहरूको...

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:३८

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) – बि...