IME Life
NIMB

सप्तकोशी सिमेन्टको आईपीओ निष्कासनमा सिद्धार्थ क्यापिटल नियुक्त

NIMB
Himalayan Bank

काठमाडौं । सप्तकोशी सिमेन्टले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी थालेको छ। कम्पनीले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको हो। त्रिपुरेश्वरस्थित कार्यालयमा सप्तकोशी सिमेन्टका अध्यक्ष मोना जालान र सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

कम्पनीले कुल चुक्ता पूँजीको २० प्रतिशत सेयर सर्वसाधारणका लागि अंकित मूल्य रु १०० मा निष्कासन गर्ने योजना बनाएको छ।

उद्योगको दैनिक उत्पादन क्षमता ६०० टन रहेको छ र कम्पनीले नेपाल गुणस्तर मापदण्ड अनुसार PPC 43 तथा OPC 53 ग्रेडको सिमेन्ट उत्पादन गर्दै आएको छ।
सन् 2019 देखि कम्पनीले निरन्तर नाफामै उत्पादन तथा बिक्री गर्दै आएको छ।

आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले अघिल्लो वर्षभन्दा २७% बढी बिक्री गरेको छ। त्यस्तै, यसै नाफाबाट कम्पनीले १२% बोनस सेयर पनि वितरण गरेको छ।

आगामी आईपीओबाट उठ्ने पूँजी नयाँ क्लिङ्कर प्लान्ट स्थापना तथा वर्तमान प्लान्टको क्षमता विस्तारमा लगानी गरिने कम्पनीले जनाएको छ।

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन...

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४१

  काठमाडौं। युवाहरूलाई प्राविधिक सीपमार्फत रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले...

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन मण्डला’ विश्व बजारमा, एप्पल इन्टरटेनमेन्टले वितरण गर्ने

नेपालको पहिलो एनिमेटेड फिचर फिल्म ‘लस्ट इन...

वि.सं.२०८३ साउन १९ मंगलवार ०९:०२

  काठमाडौं । नेपालको पहिलो एनिमेटेड फिचर चलचित्रका रूपमा निर्माण...

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति गठन, ९० दिनभित्र सुझाव पेस गर्ने

बिमा क्षेत्र सुधारका लागि तीन सदस्यीय समिति...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:४२

  काठमाडौं । सरकारले बिमा क्षेत्रको सुधारका लागि अध्ययन गरी...

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको आपत्ति, दक्ष जनशक्तिको भूमिका कमजोर नपार्न आग्रह

वातावरण ऐन संशोधनको तयारीप्रति नेपाल वातावरण समाजको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३०

  काठमाडौं । वातावरण संरक्षण ऐन, २०७६ संशोधन गर्न तयार...

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स सम्पन्न, उत्कृष्ट कर्मचारी तथा शाखा सम्मानित

प्रभु महालक्ष्मी लाइफको ब्रान्च म्यानेजर कन्फ्रेन्स सम्पन्न,...

वि.सं.२०८३ साउन १९ मंगलवार ०७:५०

  काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले चितवनमा चारदिने...

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा, वित्तीय परामर्श तथा बैंकिङ सहायता उपलब्ध हुने

नबिल बैंकको एजुकेशन हब उद्घाटन, शैक्षिक कर्जा,...

वि.सं.२०८३ साउन १९ मंगलवार ००:००

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...