IME Life
NIMB

टिसिएलले नेपाली क्रिकेट प्रेमीहरूको लागि विशेष साउन्डबार सार्वजनिक गर्यो

NIMB
Himalayan Bank

काठमाडौं । विश्व प्रसिद्ध इलेकट्रोनिक्स ब्रान्ड टिसिएलले नेपाली बजारका लागि दुई अत्याधुनिक प्रिमियम साउन्डबार मोडेल ‘एस ५५ एच’ र ‘क्यु ६५ एच’ सार्वजनिक गरेको छ। हालको क्रिकेट उत्साहलाई ध्यानमा राख्दै, घरमै बसेर स्टेडियमजस्तै अनुभव दिलाउने उद्देश्यसहित यी मोडेलहरू उपलब्ध गराइएको कम्पनीले जानकारी दिएको छ।

यी साउन्डबारहरू नेपाली उपभोक्ताहरूको क्रिकेटप्रतिको रुचि र घरायसी मनोरञ्जनको स्तर बढाउने उद्देश्यले बनाइएका हुन्। यी साउन्डबारहरूले हरेक बलको आवाज, दर्शकको उत्साह, र कमेनट्री लाई मात्र सुनाउँदैनन्, तर त्यसलाई एउटा सम्पूर्ण अनुभवमा परिणत गर्छन्।

एस ५५ एचले २।१ च्यानल डोल्बी एटमस र डिटिएस भरच्युअलःएक्स प्रविधिको प्रयोग गरेर स्पष्ट र सिनेमाजस्तो अडियो प्रदान गर्छ। यो मोडेल वायरलेस सबवूफर सहित आउँछ र २२० वाटको अधिकतम शक्ति दिन्छ, जसले गहिरो बास र भरपूर्ण साउन्ड प्रदर्शन सुनिश्चित गर्छ।

यसमा भएको ब्लुटुथ ५।३ कम ढिलाइ जडान प्रविधिले लाइभ खेलकुद वा कुनै पनि प्रत्यक्ष सामग्री हेर्दा आवाज आउनमा हुने ढिलाइलाई धेरै कम गर्छ। यसैगरी, एआई ध्वनि–अनुकूलन प्रणालीले कोठाको आकार, सतह र वातावरण अनुसार आवाजलाई आफैँ समायोजन गर्छ र सन्तुलित तथा उत्कृष्ट ध्वनि प्रदान गर्छ।

टिसिएल टुट्टी कोरल प्रविधिले टिसिएलको टेलिभिजन र साउन्डबारलाई छिटो जडान गर्न मद्दत गर्छ र एउटै स्रोतबाट एकीकृत ध्वनि निकालेर आवाजलाई अझ जीवन्त र गुणस्तरीय बनाउँछ।

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच अझै कमजोर

अध्ययनको निष्कर्ष : एमएसएमई क्षेत्रमा बीमा पहुँच...

वि.सं.२०८३ साउन २२ शुक्रवार २३:०९

काठमाडौँ । नेपालका लघु, साना तथा मझौला उद्यम (एमएसएमई) क्षेत्रमा...

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर सार्वजनिक, नेपाली बजारमा नयाँ विकल्प थपियो

याडिया नेपालद्वारा GS70, GT70 र GT80 स्कुटर...

वि.सं.२०८३ साउन २२ शुक्रवार २२:४९

  काठमाडौं । विद्युतीय दुईपांग्रे सवारीसाधन उत्पादक याडिया नेपालले नेपाली...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट जलविद्युत् आयोजनाका लागि ऋण सम्झौता

नेपाल बैंक र चितवन इनर्जीबीच ४.७५ मेगावाट...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०६

  काठमाडौं। नेपाल बैंक लिमिटेड र चितवन इनर्जी लिमिटेडबीच ४.७५...

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गर्दै, ७० प्रतिशतसम्म छुट दिने

दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:०१

  काठमाडौं। दराज नेपालले ‘८.८ ग्रेट एट सेल’ सार्वजनिक गरेको...

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत ‘अर्ली बर्ड’ छुट, भदौ ९ देखि १८ औँ नाडा अटो शो

नाडाको ५० औँ स्वर्ण वर्षमा ५० प्रतिशत...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:३३

  काठमाडौँ। नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो...