NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

एनपिल उत्सवमा सामसङ टीभीमा आकर्षक अफर: ३३प्रतिशत क्यासब्याक र सात हजार एक्सचेन्ज बोनस

NIMB
leapmotornepal (citroen)

काठमाडौँ । सामसङ नेपालले नेपाल प्रिमियर लिग (एनपिल) सिजनको अवसरमा आफ्ना टेलिभिजनहरूमा विशेष छुट र एक्सचेन्ज बोनस योजना घोषणा गरेको छ। यस योजनाअन्तर्गत प्रिमियम QLED टीभीदेखि एचडी टीभीसम्मका मोडेलहरूमा ३३ प्रतिशतसम्म क्यासब्याक र सात हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस उपलब्ध छ।

यो योजना नोभेम्बर २१ देखि डिसेम्बर ३१, २०२५ सम्म देशभरका अधिकृत सामसङ स्टोरहरूमा लागू हुनेछ। ग्राहकहरूले नजिकको स्टोरमा गएर विस्तृत जानकारी लिन सक्नेछन्।

सामसङका टीभीहरूमा ८५ इन्चसम्मको ठूलो स्क्रिन, उत्कृष्ट पिक्चर क्वालिटी, र स्मार्ट फिचरहरू छन्, जसले घरमै स्टेडियम-जस्तो अनुभव दिन्छ। QLED र UHD लाइनअपमा फोर-के एआई अप–स्केलिङ र सामसङ् नक्स सेक्युरिटी जस्ता अत्याधुनिक फिचरहरू समावेश छन्।

सामसङले T, A, B, C, D, र F सिरिजका टीभीहरूमा ३ वर्षको फुल वारेन्टी पनि प्रदान गरेको छ। साथै, इन्स्टाफाइनान्स सेवा मार्फत ग्राहकहरूले ०% ब्याजदरमा ईएमआई सुविधा प्रयोग गरी नयाँ उपकरण खरीद वा पुरानो उपकरण एक्सचेन्ज गर्न सक्नेछन्।

एनआईएमबी बैंक प्रकरणमा सिबिफिनको प्रश्न : बैंकिङ निर्णय र आपराधिक कसूरबीच स्पष्ट भिन्नता हुनुपर्छ

एनआईएमबी बैंक प्रकरणमा सिबिफिनको प्रश्न : बैंकिङ...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:५१

काठमाडौं । नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले गरेको धितो लिलाम...

हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न कुमारी बैंक र हेल्भेटास नेपालबीच सहकार्य

हरित उद्यमको वित्तीय पहुँच विस्तार गर्न कुमारी...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:४१

  काठमाडौं । हरित उद्यम तथा जलवायु–उत्थानशील व्यवसायको वित्तीय पहुँच...

एनएमबि बैंकको डिजिटल फड्को, अनलाइनबाटै कर्जा आवेदन र रियल–टाइम ट्र्याकिङ

एनएमबि बैंकको डिजिटल फड्को, अनलाइनबाटै कर्जा आवेदन...

वि.सं.२०८३ भदौ ४ बिहीवार २२:३३

  काठमाडौं । एनएमबि बैंकले डिजिटल बैंकिङ सेवालाई थप प्रभावकारी...

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड पल्स दर लागू

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड...

वि.सं.२०८३ भदौ ४ बिहीवार १०:३८

  काठमाडौं । एनसेलले अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात् बहिर्गमन कलका लागि...

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता हुँदै

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३७

  काठमाडौं । नेपालको बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको नेपाल...

राठी ट्रेडिङद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ नेटवर्क सञ्चालनमा

राठी ट्रेडिङद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३१

काठमाडौं । चीनको प्रसिद्ध कम्पनी शाङच मोटर्सद्वारा उत्पादित आरजेडएम ब्रान्डका...