एक हजार १३२ लेखा अधिकृतको समायोजन, को-को छन् हेर्नुहोस (नामावलीसहित)
Monday Feb 25, 2019
वि.सं.२०७५ फागुन १३ सोमवार ०७:३८
काठमाडौं, १३ फागुन । सरकारले एक हजार १३२ जना लेखा अधिकृतको समायोजन सूची सार्वजनिक गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार स्थानीय, प्रदेश तथा संघमा समायोजन हुने अधिकृतहरुको सूची सार्वजनिक गरेको हो । एक हजार १३२ लेखा अधिकृतहरुमध्ये संघमा ६१०, प्रदेशमा १९५ र स्थानीय तहमा ३२७ जना समायोजन भएका छन् ।
https://drive.google.com/file/d/1Ped-r2wli8Wwru2p4_-iB_wHN-5VWpk4/view



























