CG Electronics
IME Life
NIMB

केन्ट आरओ खरिदमा मुम्बई यात्रा तथा विश्वकप क्रिकेट प्रत्यक्ष हेर्ने सौभाग्यशाली विजेता घोषणा

NIMB
Himalayan Bank

 

काठमाडौं। CG Electronics अन्तर्गतको विश्वसनीय पानी शुद्धीकरण ब्रान्ड केन्ट आरओ प्युरीफायरले सञ्चालन गरेको विशेष उपभोक्ता योजना अन्तर्गत अत्तरिया निवासि लक्ष्मी भट्टराई ज्यू सौभाग्यशाली विजेता घोषित हुनुभएको छ।

उक्त योजनाअनुसार केन्ट आरओ प्युरीफायर खरिद गर्ने उपभोक्तामध्येबाट लक्की ड्र मार्फत छनोट हुनुभएकी लक्ष्मी भट्टराई ज्यूले ४ रात ५ दिनको मुम्बई यात्रा सहित विश्वकप क्रिकेटमा नेपालको खेल प्रत्यक्ष रूपमा हेर्ने अवसर प्राप्त गर्नुभएको हो।

केन्ट ब्रान्डले आफ्ना ग्राहकहरूप्रति कृतज्ञता व्यक्त गर्दै समय–समयमा यस्ता आकर्षक योजना ल्याउँदै आएको र यस योजनाले उपभोक्ताहरूलाई शुद्ध पानीसँगै अविस्मरणीय अनुभव प्रदान गरेको बताएको छ।

केन्ट आरओ प्युरीफायर आफ्नो अत्याधुनिक प्रविधि, उच्च गुणस्तर र शुद्धताको लागि विश्वभर परिचित ब्रान्ड हो। नेपालमा CG Electronics मार्फत उपलब्ध केन्ट आरओ प्युरीफायरले उपभोक्ताहरूको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
केन्टले आगामी दिनहरूमा पनि उपभोक्ताको विश्वासलाई अझ मजबुत बनाउने यस्ता नविन योजना र अभियानहरू निरन्तर रूपमा ल्याउने प्रतिबद्धता जनाएको छ।

 

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’ प्रतियोगिताका विजेता नुवाकोटका श्याम रिजाल

सिजी ब्रान्डको ‘Can You Solve the Puzzle’...

वि.सं.२०८३ असार ११ बिहीवार १७:३८

काठमाडौँ। नेपालको अग्रणी तथा सर्वाधिक विश्वासिलो इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले सञ्चालन...