CG Electronics
IME Life
Ncell NPL

कृषि विकास बैंक र सम्सारा रेमिट बीच सम्झौता

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । कृषि विकास बैंक लिमिटेड र सम्सारा रेमिट प्रा. लि. बीच रेमिट्यान्स कारोवार साझेदारी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतामा बैंकका उपमहाप्रबन्धक सुशिल हुंमागाईं र सम्सारा रेमिटका कार्यकारी उपाध्यक्ष जीवन बाबु श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

उक्त कार्यक्रममा बैंकका मार्केटिङ तथा सेल्स विभागका विभागीय प्रमुख बीना शर्मा, व्यवसाय अधिकृत मणिराज ढुंगाना तथा सम्सारा रेमिटका वित्तीय प्रमुख राजीव पोखरेल र वरिष्ठ शाखा प्रमुख आलोक जोशीको समेत उपस्थिति थिए ।

 

सम्झौता अनुसार अब विदेशबाट पठाइने रेमिट्यान्स रकम कृषि विकास बैंकको देशव्यापी शाखा सञ्जालमार्फत दुर्गम तथा ग्रामीण क्षेत्रसम्म सम्सारा रेमिटमार्फत सहज रूपमा भुक्तानी गर्न सकिनेछ । यसले रेमिट्यान्स कारोबार विस्तार हुनुका साथै ग्राहकलाई छिटो, सुरक्षित र भरपर्दो सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

रेमिन्टस् प्रणालीमा आधारित सेवा तथा सम्सारा रेमिटको व्यापक एजेन्ट सञ्जाल सहितकोे सहकार्यले बैंकका ग्राहक तथा दुर्गम एवं ग्रामीण क्षेत्रमा बसोवास गर्ने जनसमुदायमा व्यवसाय विस्तार, कारोबार वृद्धि र आम्दानीमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ ।

 

युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा नारायणकुमार भट्टराई नियुक्त

युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा नारायणकुमार भट्टराई नियुक्त

वि.सं.२०८३ वैशाख १३ आइतवार २२:३०

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

प्रभु महालक्ष्मी लाइफद्वारा अभिकर्ता लिडरहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न

प्रभु महालक्ष्मी लाइफद्वारा अभिकर्ता लिडरहरूको क्षमता अभिवृद्धि...

वि.सं.२०८३ वैशाख १३ आइतवार २२:२८

  काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ता लिडरहरूको...

सिटिजन लाइफले गर्‍यो नवनिर्वाचित सांसद ‘सिटिजन लिडर्स’लाई सम्मान, बीमा क्षेत्र सुधारमा सहकार्यको प्रतिबद्धता

सिटिजन लाइफले गर्‍यो नवनिर्वाचित सांसद ‘सिटिजन लिडर्स’लाई...

वि.सं.२०८३ वैशाख १३ आइतवार २२:२४

  काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले प्रतिनिधि सभा निर्वाचन २०८२...

जुम्लामा मेटलाइफको सेवा विस्तार: नयाँ एजेन्सी कार्यालय उद्घाटन, बीमा पहुँच र वित्तीय साक्षरता अभिवृद्धिमा जोड

जुम्लामा मेटलाइफको सेवा विस्तार: नयाँ एजेन्सी कार्यालय...

वि.सं.२०८३ वैशाख १३ आइतवार २२:१७

  काठमाडौं। मेटलाइफ नेपालले जुम्लामा आफ्नो नयाँ एजेन्सी कार्यालयको औपचारिक...

बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव: देशभरका शाखाहरूमा सामाजिक अभियानहरू संचालन

बतास एमएडब्लु कमर्सियल भेहिकल्सले मनायो तेस्रो वार्षिकोत्सव:...

वि.सं.२०८३ वैशाख १३ आइतवार २१:०२

  काठमाडौं, नेपाल – २६ अप्रिल, २०२६ – बतास अर्गनाइजेशन...

बर्ली (Burly) को बजारमा ‘ह्याट्रिक’: १७ कूलर र ६ गिजरको सफलतापछि अब ३ शक्तिशाली ‘कमर्सियल’ जायन्ट सार्वजनिक

बर्ली (Burly) को बजारमा ‘ह्याट्रिक’: १७ कूलर...

वि.सं.२०८३ वैशाख १३ आइतवार १५:१४

काठमाडौं, नेपाल – २२ अप्रिल २०२६ नेपाली उपभोक्ताको मन जित्न...