विकास, आर्थिक मामिला तथा सुशासन समितिको बौठक बस्दै
Monday Apr 27, 2026
वि.सं.२०८३ वैशाख १४ सोमवार ०८:४९
काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बौठक आज बस्ने भएको छ ।
बैठक सिंहदरबारस्थित संघीय संसद सचिवालयमा विहान ११:३० बजे बस्ने भएको हो ।
बैठकमा उपसमिति गठन सम्बन्धमाको विषयमा छलफल हुनेछ ।




























