CG Electronics
IME Life
NIMB

चितवनमा याङ्गो राइड कार्यक्रम, चालकलाई महिनामा १ लाखसम्म कमाइको दाबी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । बग्लोबल टेक कम्पनी याङ्गो ग्रुपको राइड हेलिङ्ग सेवा याङ्गो राइडले आफ्नो पार्टनर ड्राइभर नेटवर्क प्रोग्राम काठमाडौं बाहिर विस्तार गर्दै चितवन र आसपासका इच्छुक चालकहरूलाई याङ्गो प्रोमा जोडिन आमन्त्रण गरेको छ ।

कार्यक्रम चितवनका तीन स्थानमा आयोजना गरिएको थियो, जहाँ याङ्गो नेपाल प्रमुख मेनेजर सन्तोष पान्डे सहित हेडक्वाटर र लोकल टीमका सिनियर अफिसियल्स सहभागी भएका थिए। कार्यक्रममा चालक दर्ता, अभिमुखीकरण सत्र, अन्तरक्रियात्मक गेमहरू, उपहार वितरण,इन्धन कार्डहरू, ब्रान्डेड ब्यागहरू, क्यापहरू, ब्रान्डेड सामग्रीहरू र खाना स्टलहरू राखिएको थियो ।

याङ्गो राइडले एप मार्फत ड्राइभर पार्टनरहरू लाई काम गर्ने समय र माग अनुसार महिनामा रु. १,००,००० सम्म कमाउन सक्ने अवसर रहेको जानकारी दिएको थियो।

याङ्गो नेपाल प्रमुख सन्तोष पान्डसन्तोष पान्डले भनेः “अवसर भूगोलले सीमित हुनु हुँदैन। चितवनमा यो कार्यक्रम गरेर हामी मेहनती चालकहरूलाई याङ्गो प्लेटफर्म मार्फत राम्रो आम्दानीको सम्भावनासँग जोड्न चाहन्छौं।”

उनले थपे, “यो चितवनका लागि मात्र होइन, नेपालका जुनसुकै ठाउँका इच्छुक व्यक्तिहरू काठमाडौँ आएर हाम्रो पार्टनर अफिसमा सम्पर्क गर्न सक्छन्। हाम्रो लक्ष्य नेपालका सबै प्रमुख शहरहरूमा सेवा विस्तार गर्नु हो।”

यो कार्यक्रम काठमाडौँ बाहिर पनि नेपाली नागरिकहरूलाई आफ्नो समय अनुसार काम गर्ने सुविधा, आत्मनिर्भरता र राम्रो आम्दानी गर्ने अवसर दिन याङ्गोको महत्वपूर्ण कदम हो।

याङ्गो ग्रुपले आवागमन सेवा, डेलिभरी सेवा, खाद्य प्रविधि सेवा, मनोरञ्जन सेवा लगायतका डिजिटल सेवाहरू अफ्रिका, ल्याटिन अमेरिका, युरोप, मध्य पूर्व र दक्षिण एसिया लगायत ३० भन्दा बढी देशहरूमा सञ्चालन गर्दै आएको छ।

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते, ४.२८५७ प्रतिशत बोनस शेयर प्रस्ताव

युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभा असार ३१ गते,...

वि.सं.२०८३ असार १० बुधवार ०९:१४

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले आगामी असार ३१ गते वार्षिक...

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

सर्वाेत्तम पेन्ट्सको आईपीओ बिहीबार बाँडफाँड गरिने

वि.सं.२०८३ असार १० बुधवार ०९:१२

  काठमाडौं । सर्वाेत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि...

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन दिन आग्रह

नेको इन्स्योरेन्सको कर्मचारी माग, योग्य उम्मेदवारलाई आवेदन...

वि.सं.२०८३ असार १० बुधवार ०९:०९

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले...

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...