CG Electronics
IME Life
NIMB

सागर डिष्टिलरी लिमिटेडको घाटा ३ करोड ५३ लाख रुपैयाँ नाघ्यो, आम्दानी बढ्दा पनि खर्चले दबाब

NIMB
Himalayan Bank

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ करोड ५३ लाख ५७ हजार रुपैयाँ घाटा व्यहोरेको छ । कम्पनीको घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको हो ।

गत आवको तेस्रो त्रैमाससम्म कम्पनीले २ करोड ६१ लाख रुपैयाँ घाटा व्यहोरेको थियो । कम्पनीको आम्दानी भने उल्लेख्य रूपमा बढेको छ । चालु आवको तेस्रो त्रैमाससम्म कम्पनीले ८ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन गत आवको सोही अवधिको ६ करोड १ लाख रुपैयाँको तुलनामा ४०.८८ प्रतिशत बढी हो ।

तर, आम्दानी बढे पनि बिक्री तथा वितरण खर्च उच्च दरले बढ्दा कम्पनीको घाटा थप चुलिएको हो । समीक्षा अवधिसम्म कम्पनीको बिक्री तथा वितरण खर्च ७८.२१ प्रतिशतले वृद्धि भएर ३ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।

वित्तीय सूचकअनुसार कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) ६ रुपैयाँ ४९ पैसा ऋणात्मक रहेको छ । त्यस्तै, प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ०८ पैसा तथा करेन्ट रेसियो १.७१ गुणा रहेको कम्पनीले जनाएको छ ।

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम बुद्धिमत्ता सुविधा र २४ महिनासम्मको किस्ता योजना

सामसङले नेपालमा ग्यालेक्सी ए२७ फाइभ–जी सार्वजनिक, कृत्रिम...

वि.सं.२०८३ असार ३० मंगलवार १२:१८

  काठमाडौं । सामसङ नेपालले नेपाली बजारमा नयाँ ग्यालेक्सी ए२७...

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्‍यो

फोटोनले पाँच नयाँ सेवा केन्द्र सञ्चालनमा ल्याउँदै...

वि.सं.२०८३ असार ३० मंगलवार १२:०४

  काठमाडौं । फोटोनले भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा...

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया सम्पन्न

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा दार्चुलाका नौ जनाको...

वि.सं.२०८३ असार ३० मंगलवार ११:५७

  दार्चुला, असार २९ — सांग्रिला डेभलपमेन्ट बैंकको आर्थिक सहयोग...

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र बुझाइयो

रास्वपासँग शैक्षिक परामर्श व्यवसायीको छलफल, नियमावलीबारे ज्ञापनपत्र...

वि.सं.२०८३ असार २९ सोमवार २१:५३

  काठमाडौं । ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा...

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको तयारी अन्तिम चरणमा

धवलशम्सेर–दुर्गा प्रसाई नेतृत्वको नयाँ राष्ट्रवादी दल दर्ताको...

वि.सं.२०८३ असार २९ सोमवार १२:३५

  काठमाडौं । डा. धवलशम्सेर राणा र दुर्गा प्रसाईको नेतृत्वमा...

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने र निजी क्षेत्रको पुनरुत्थानको मार्गचित्र

मौद्रिक नीति २०८३/०८४ : अर्थतन्त्रलाई गति दिने...

वि.सं.२०८३ असार २९ सोमवार १२:२७

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...