CG Electronics
IME Life
NIMB

एकै छानामुनि सबै ब्रान्ड: किन बन्दैछ CG Digital उपभोक्ताको पहिलो रोजाइ ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं, नेपाल — आजको व्यस्त जीवनशैलीमा इलेक्ट्रोनिक्स तथा होम एप्लायन्सेस खरिदका लागि धेरै पसल धाउनुपर्ने झन्झट उपभोक्ताका लागि ठूलो समस्या बनेको छ। एउटै ब्रान्डका लागि एक ठाउँ, अर्को ब्रान्ड तुलना गर्न अर्को ठाउँ पुग्नुपर्ने बाध्यताले समय मात्र होइन, निर्णय गर्नलाई पनि जटिल बनाइरहेको छ।

यही समस्याको समाधानका रूपमा चौधरी ग्रुप अन्तर्गत CG Electronics द्वारा सञ्चालित CG Digital ले “All Brands in One Roof” अर्थात् “एकै छानामुनि सबै ब्रान्ड” को अनुभव प्रदान गर्दै नेपाली बजारमा आफूलाई फरक रूपमा स्थापित गरेका छ।

नेपालभर रहेका २८ वटा अत्याधुनिक शोरूममार्फत CG Digital र LG Brand Shop ले ग्राहकलाई एउटै स्थानमा विभिन्न अन्तर्राष्ट्रिय तथा लोकप्रिय ब्रान्डका उत्पादनहरू अवलोकन, तुलना र खरिद गर्ने सुविधा उपलब्ध गराउँदै आएका छन्।

CG Digital मा ग्राहकहरूले LG, CG, TCL, Godrej, Midea, Crompton, Beko, Sensei, Kent, Elica, CG Meridia, Black + Decker र Burly जस्ता विश्वसनीय ब्रान्डहरूका साथै Nothing, Motorola र Ai+ जस्ता मोबाइल ब्रान्डहरू लगायतका विश्वसनीय ब्रान्डहरू एउटै छानामुनि सहज रूपमा पाउन सक्छन्।
आजका उपभोक्ताहरुलाई केवल सस्तो मूल्य मात्र होइन गुनस्तर्य, विश्वासिलो र भरपर्दो सेवा खोजिरहेको छ।

बजारमा विकल्प धेरै भए पनि कुन उत्पादन सही हो भन्ने निर्णय लिन ग्राहकलाई चुनौती हुने गरेको छ र “CG Digital ले यही आवश्यकतालाई मधय नजर गर्दी ग्राहकहरुलाई आधिकारिक, विश्वसनीय र गुणस्तरीय ब्रान्डहरू उपलब्ध गराउँदै आएका छन्।

एउटै स्थानमा विभिन्न ब्रान्ड तुलना गर्न सकिने भएकाले ग्राहकले आफ्नो आवश्यकता, बजेट र प्राथमिकताअनुसार सजिलै निर्णय लिन सक्छन् र यसले धेरै पसलहरू धाउनुपर्ने झन्झट हटाउनुका साथै खरिद अनुभवलाई अझ सहज, छिटो र विश्वसनीय बनाएको छ।

कम्पनीका अनुसार, “हामी केवल उत्पादन बिक्री गर्ने होइन, ग्राहकहरूलाई विश्वसनीय समाधान दिने उद्देश्यका साथ अघि बढिरहेका छौं। एउटै स्थानमा धेरै ब्रान्डको उपकरणहरु उपलब्ध गराएर ग्राहकको समय बचत गर्नु र निर्णय प्रक्रियालाई सजिलो बनाउन खोजीरहेका छौ र यो हाम्रो प्रथम प्राथमिकता हो। साथै, विश्वकपको उत्साहलाई थप रोमाञ्चक बनाउन CG Digital ले आकर्षक छुट, विशेष उपहार तथा सजिलो फाइनान्स सुविधा ल्याएको छ। यो अफरले ग्राहकलाई उत्कृष्ट ब्रान्डका TV तथा होम एप्लायन्सेस अझ सहज मूल्यमा खरिद गर्ने अवसर प्रदान गर्नेछ”।

आधुनिक शोरूम अनुभव, विश्वसनीय ब्रान्ड, ग्राहक–मैत्री सेवा तथा नेपालभर फैलिएको २८ शोरूम सञ्जालका कारण CG Digital र LG Brand Shop नेपाली उपभोक्ताको पहिलो रोजाइ बन्दै गएका छन्।

 

कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निःशुल्क भोजन वितरण कार्यक्रम

कामना सेवा विकास बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय...

वि.सं.२०८३ जेठ ९ शनिवार २३:३८

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले लगानी जोखिममा : नेपाल चेम्बर अफ कमर्स

सार्वजनिक सवारी साधनहरूको दर्ता रोक्काले लगानी जोखिममा...

वि.सं.२०८३ जेठ ९ शनिवार २२:४६

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सार्वजनिक सवारी साधनको नयाँ...

‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को मुख्य प्रायोजकमा कजारिया

‘द हिडन ट्रेजर मिस नेपाल २०२६’ को...

वि.सं.२०८३ जेठ ९ शनिवार २२:०७

  काठमाडौं, नेपाल  – सेरामिक र भिट्रिफाइड टायल उद्योगको अग्रणी...

सामसङ नेपालले गर्यो “स्यामसङ सेभिङ डेज” अफर घोषणा

सामसङ नेपालले गर्यो “स्यामसङ सेभिङ डेज” अफर...

वि.सं.२०८३ जेठ ९ शनिवार २१:३७

  काठमाडाैं । सामसङ नेपालले “Samsung Saving Days” अफर घोषणा...

नाइमा नेपाल मोबिलिटी एक्सपो साउन २६ देखि, जेठ १९ भित्र स्टल बुकिङ गर्न आग्रह

नाइमा नेपाल मोबिलिटी एक्सपो साउन २६ देखि,...

वि.सं.२०८३ जेठ ८ शुक्रवार १३:१२

  काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)...

शैक्षिक परामर्श क्षेत्रमा कानुनी सुरक्षा आवश्यक : लक्ष्मण पौडेल

शैक्षिक परामर्श क्षेत्रमा कानुनी सुरक्षा आवश्यक :...

वि.सं.२०८३ जेठ ८ शुक्रवार ०८:१९

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष लक्ष्मण पौडेलले शैक्षिक...