CG Electronics
IME Life
NIMB

खल्ती र भिजन कन्सर्न आई क्लिनिकबीच एमओयू सम्झौता, कर्मचारीले पाउने निःशुल्क आँखा परीक्षण

NIMB
Himalayan Bank

 

काठमाडौँ — अग्रणी फिनटेक कम्पनी आइएमई खल्ती लिमिटेड (IME Khalti Limited) र भिजन कन्सर्न आई क्लिनिक (Vision Concern Eye Clinic) बीच एक विशेष कर्पोरेट वेलनेस सम्झौता (MoU) भएको छ। पानीपोखरीस्थित आइएमई खल्तीका कर्मचारी तथा तिनका परिवारलाई आँखा स्वास्थ्य सम्बन्धी विशेष सुविधा उपलब्ध गराउने उद्देश्यले यो सम्झौता गरिएको हो।

सम्झौताअन्तर्गत आइएमई खल्तीका कर्मचारीहरूले निःशुल्क व्यापक आँखा परीक्षण, निःशुल्क चिकित्सक परामर्श र प्राथमिकताका साथ अपोइन्टमेन्टको सुविधा पाउनेछन्। यी स्वास्थ्य सेवाहरू भिजन कन्सर्नका बौद्ध, लाजिम्पाट र माकलबारीस्थित शाखाहरूमा उपलब्ध हुनेछन्।

चिकित्सा सेवाका अतिरिक्त कर्मचारीहरूलाई विशेष आर्थिक सुविधा समेत प्रदान गरिनेछ। जसअन्तर्गत छनोट गरिएका अप्टिकल उत्पादनमा ४० प्रतिशतसम्म छुट, ब्रान्डेड फ्रेममा २० प्रतिशत छुट तथा प्रिस्क्रिप्सन गिलास र कन्ट्याक्ट लेन्समा विशेष कर्पोरेट मूल्य उपलब्ध गराइनेछ।

यसका साथै भिजन कन्सर्नले आधुनिक डिजिटल जीवनशैलीका कारण देखिने डिजिटल आँखा थकान (Digital Eye Strain) सम्बन्धी विशेष जागरण कार्यक्रम पनि सञ्चालन गर्नेछ भने आइएमई खल्तीले आफ्ना कर्मचारीबीच यी सुविधाहरूको प्रचारप्रसार गर्नेछ। यो सहकार्य एक वर्षका लागि लागू रहनेछ र यसको सहज कार्यान्वयनका लागि दुवै संस्थाले आ-आफ्नो समन्वयकर्ता नियुक्त गर्नेछन्।

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार वृद्धि, १,५०० भन्दा बढी रोजगारी र देशभर शाखा सञ्जाल

उपायको विस्तार तीव्र : ५४ प्रतिशत कारोबार...

वि.सं.२०८३ साउन ११ सोमवार २०:२८

काठमाडौं। प्रविधिमा आधारित लजिस्टिक्स सेवा प्रदायक उपाय ले पछिल्लो एक...

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान

इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र...

वि.सं.२०८३ साउन ११ सोमवार २०:१३

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

कार्गो दिवस साउन १३ गते : ‘दक्ष लजिस्टिक्स–सशक्त अर्थतन्त्र’ नारासहित विशेष समारोह गरिंदै

कार्गो दिवस साउन १३ गते : ‘दक्ष...

वि.सं.२०८३ साउन ११ सोमवार १७:३०

  काठमाडौं । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३२...

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

नेशनल लाइफको प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम भव्य...

वि.सं.२०८३ साउन ११ सोमवार १६:५१

  काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४...

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...