NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

यी हुन कृषि विकास बैंकबाट करोडौं लुट्ने गिरोहका नाइके दीपक नेपाल

NIMB
leapmotornepal (citroen)

कृषि विकास बैंक लुटेर फरार भएका दीपक नेपाल प्रहरीको चंगुलमा परेका छन् । उनी कृषि विकास बैंकको सुरक्षाप्रणाली ह्याक गरी १ करोड रुपैयाँभन्दा बढी रकम लुटेर फरार भएका थिए ।
उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पुस १८ गते पक्राउ गरेको हो।

प्रहरीका अनुसार ४३ वर्षीय नेपाललाई नेपाललाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा ल्याइएको छ । मोरङको रंगेली नगरपालिका २ स्थायी बसोबास भएका मोरंगको रंगेली नगरपालिका–२ बस्ने नेपालले नाइजेरियन र भारतीयसँग मिलेर बैंक तथा वित्तीय संस्थाबाट ५ अर्ब बढी रुपैयाँ लुटपाट गर्ने योजना बनाएको खुलेको थियो । उनले दर्जन बढी नेपाली तथा विदेशी नागरिक नागरिकहरुलाई प्रयोग गरी कृषि विकास बैंकको सुरक्षा प्रणाली ह्याक गरेका थिए ।

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड पल्स दर लागू

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा अब ६० सेकेन्ड...

वि.सं.२०८३ भदौ ४ बिहीवार १०:३८

  काठमाडौं । एनसेलले अन्तर्राष्ट्रिय आउटगोइङ अर्थात् बहिर्गमन कलका लागि...

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता हुँदै

नेपाल इन्स्योरेन्सको ७९औँ वार्षिकोत्सवमा दोस्रो फुटसल प्रतियोगिता...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३७

  काठमाडौं । नेपालको बीमा क्षेत्रमा गौरवशाली इतिहास बोकेको नेपाल...

राठी ट्रेडिङद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ नेटवर्क सञ्चालनमा

राठी ट्रेडिङद्वारा अत्याधुनिक सर्भिस सेन्टर र चार्जिङ...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०९:३१

काठमाडौं । चीनको प्रसिद्ध कम्पनी शाङच मोटर्सद्वारा उत्पादित आरजेडएम ब्रान्डका...

३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली बजारमा आयो नामी भिगो ई–२

३५ लाख ९९ हजारमै फुल एसयूभी, नेपाली...

वि.सं.२०८३ भदौ ४ बिहीवार ०७:४०

  काठमाडौं । डोङफेङ नामीको नयाँ विद्युतीय एसयूभी ‘नामी भिगो...

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा अटो शो २०२६

भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा नाडा...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:३१

                    नाडाको ५०औँ वार्षिकोत्सवमा...

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो बजारमा ऐतिहासिक सफलतापछि नाडा अटो शोमा भव्य सार्वजनिक हुँदै

नेपाल आइपुग्यो सिएरा ईभी : भारतीय अटो...

वि.सं.२०८३ भदौ ३ बुधवार २२:२१

   उत्कृष्ट कार्यसम्पादन, अत्याधुनिक प्रविधि र भविष्यवादी डिजाइनसहित भदौ दोस्रो...