CG Electronics
IME Life
Ncell NPL

अन्तर्राष्ट्रिय कफी प्रतियोगितामा नेपाली कफी पुरस्कृत

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

१९ असार, काठमाडौं- हरेक वर्ष फ्रान्समा आयोजना गरिने एक अन्तर्राष्ट्रिय कफी प्रतियोगिताको २०१७ संस्करणमा नेपाली कफी पनि पुरस्कृत भएको छ ।
नेपालको ग्रिनल्याण्ड अर्ग्यानिक फार्मले उत्पादन गरेको ‘हिमालयन अरेबिका’ कफीले ‘इन्टरनेशनल कन्टेस्ट अफ कफीज रोस्टेड इन देर कन्ट्रिज अफ ओरिजिन २०१७’ मा ‘पुइस आमेर’ (कडा कफी) विधा अन्तरगत उत्कृष्ट ‘गोर्मे’ कफीको उपाधि जितेको हो ।

 

पेरिसमा गत साता आयोजित एक कार्यक्रममा फ्रान्सका लागि नेपाली राजदूत अम्बिका देवी लुईँटेलले ग्रिनल्याण्डको तर्फबाट पुरस्कार ग्रहण गरेको हिमालयान अरेबिकाका आरके बञ्जाराले अनलाइनखबरलाई जानकारी दिए ।
‘सम्मान पाएकोमा हामी निकै खुसी छौँ । गत वर्ष पनि हामीले यो सम्मान पाएका थियौँ, ‘ वञ्जाराले भने ।

 

प्रतियोगिताको वेभ साइटका अनुसार ब्राजिल, क्यामेरून, कोस्टा रिका, एल साल्भाडोर, इथियोपिया, ग्वाटेमाला, हन्डुरास, मेक्सिको, नेपाल, फिलिपिन्स, थाइल्याण्ड, टोगो, अमेरिका र भियतनामला कफीले कार्यक्रममा सहभागिता जनाएका थिए ।

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग :...

वि.सं.२०८३ वैशाख १६ बुधवार २३:१०

  काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम...

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:२५

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ...

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ,...

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:०६

  काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न...

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’ बनाउने मन्त्री चौधरीको निर्देशन

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:४३

  काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा...

ललितपुरको जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा

ललितपुरको जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:३१

  काठमाडौं । लामो समयदेखि अवरुद्ध ललितपुरको बालकुमारीस्थित जीआईएस सबस्टेशन...

हिरासतमा मेरो छोराको हत्या गरियो, न्याय नपाएसम्म लास उठाउँदैनौ : बिन्दमाया विश्वकर्मा

हिरासतमा मेरो छोराको हत्या गरियो, न्याय नपाएसम्म...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:०२

  काठमाडौं । सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा ७...