CG Electronics
IME Life
NIMB

कोहलपुर नगरपालिकाको प्रमुखमा एमालेका लुट बहादुर रावत विजयी

NIMB
Himalayan Bank

 

२१ असार, बाँके- बाँकेको कोहलपुर नगरपालिकाको प्रमुखमा एमालेका लुट बहादुर रावत विजयी भएका छन् । उपप्रमुखमा भने नेपाली कांग्रेसकी सन्जु चौधरी विजयी भएकी छन् । प्रमुखमा रावतले ९ हजार ७ मत प्राप्त गरे । उनका निकत्तम प्रतिद्वन्द्वी नेपाली कांगे्रसका भानुभक्त भट्टराईले ८ हजार ९ सय २४ मत प्राप्त गरे ।

उपप्रमुखमा कांग्रेसकी सन्जु चौधरीले १० हजार ५६ मत प्राप्त गरेर विजयी हुँदा उनका निकत्तम प्रतिद्वन्द्वी एमालेकी कृष्णी कुमारी चौधरीले ९ हजार ३ सय ७९ मत प्राप्त गरिन् । कोहलपुर नगरपालिकाको प्रमुखमा प्रतिस्पर्धा गरेका माआवादी केन्द्रका नरेन्द्र न्यौपानेले ६ हजार २ सय २१ र उपप्रमुखका उम्मेदवार देवी कुमारी चौधरीले ४ हजार ९ सय ४९ मत प्राप्त गरेको निर्वाचन अधिकृत टेक बहादुर थापाले जानकारी दिए ।

कुल १५ वडा रहेको कोहलपुरमा नेपाली कांग्रेस र एमालेले ७÷७ र माओवादी केन्द्रले एउटा वडा जितेका छन् । नेपाली काँग्रेसले ५, ६, ७, ९, १०, १४ र १५ तथा एमालेले १, २, ३, ८, ११, १२ र १३ वडा जितेको छ भने माओवादी केन्द्रले ४ नं. वडामात्र जितेको थापाले बताए ।कोहलपुरको प्रमुखमा विजयी भएका रावत साविक कोहलपुर गाविसको दुई कार्यकाल अध्यक्ष भइसकेका छन् ।

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको सक्रियता

नीतिगत सुधारदेखि निर्यात विस्तारमा डेरी उद्योग संघको...

वि.सं.२०८३ असार ११ बिहीवार ११:४८

  काठमाडौं । डेरी उद्योग संघले पछिल्लो एक वर्षमा दुग्ध...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार १० बुधवार ०९:५७

  काठमाडौं,नेपाल।  नेपालस्थित पाकिस्तान दूतावासले १४औँ वार्षिक ‘राजदूत पाकिस्तान छात्रवृत्ति’...

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...