CG Electronics
IME Life
NIMB

कोरोना बिमा गर्ने अधिकार निर्जीवन बिमा कम्पनीलाई मात्र : बिमा समिति

NIMB
Himalayan Bank

काठमाडौं – बिमा समितिले जीवन बिमा कम्पनीलाई कोरोना बिमा नगर्न निर्देशन दिएको छ । समितिले सोमबार निर्देशन जारी गर्दै कोरोना बिमा निर्जीवन बिमा कम्पनीले मात्रै गर्नुपर्ने र अन्य कम्पनीले गर्न नपाउने बताएको हो । जीवन बिमा तथा अन्य केही संस्थाहरुले निःशुल्क कोरोना बिमा गर्न लागेको भन्दै यसमा समितिले ध्यानाकर्षण भएको जनाएको हो । समितिले सबै निर्जीवन बिमा कम्पनीहरुलाई मात्रै कोरोना बिमा गर्ने गरी स्वीकृत गरिएको बताएको छ ।
.
निर्देशनमा भनिएको छ, ‘कोरोना बिमालेखसँग जोडी केही जीवन बिमा  कम्पनी तथा अन्य संस्थाहरुले समेत कोरोना बिमा गरेको जानकारीमा आएको छ । केहीले निःशुल्क कोरोना बिमा गरिदिन थालेको समेत सूचना आएको विषयमा समितिको ध्यानाकर्षण भएको छ ।’ समितिले आगामी दिनमा निर्जीवन बिमा कम्पनी बाहेक अन्य संस्थाहरुले कोरोना बिमासँग जोडेर आफ्ना सेवा, व्यवसाय तथा विज्ञापन नगर्न निर्देशन समेत दिएको छ ।

 

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...