CG Electronics
IME Life
Ncell NPL

अर्ना र डिजिपेद्धारा ट्रिब्युट टु पिङ्क फ्लो ब्यान्डलाई नेपालमा प्रस्तुत

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited


काठमाडौं–अर्ना प्रिमियम लागर बियर तथा डिजिटल पेमेन्ट गेटवे डिजिपेले अन्तर्राष्ट्रिय संगीत दिवसको अवसरमा हालै ट्रिब्युट टु पिङ्क फ्लो ब्यान्डलाई नेपालमा प्रस्तुत गरेको छ । उक्त कार्यक्रममा कागजी टिकटको प्रयोग नगरी डिजि पे यापद्वारा डिजिटल पेमेन्ट गेटवे मार्फत् खरिद गर्ने व्यवस्था मिलाइएको थियो । कार्यक्रम मार्फत् उक्त याप पनि सञ्चालनमा ल्याइएको हो ।
गत शनिवार क्लब डेजा भूमा आयोजना गरिएको उक्त संगीतिक कार्यक्रममा दर्शकहरुको उल्लेख्य रुपमा सहभागीता रहेको थियो । उक्त कार्यक्रममा ४५०० भन्दा बढी दर्शक, नेपालका स्थापित संगीतकर्मी एवं अतिथिहरुको पनि उपस्थिति रहेको थियो । यती ब्रुअरी प्रा.लि, नेपालमा स्थापित एक बु्रअरी कम्पनी पनि हो । बिशाल गु्रप तथा एभरेष्ट गु्रपद्वारा प्रबर्धित कम्पनीले अन्तर्राष्ट्रिय ब्राण्डहरुसँग सम्झौता गर्दै स्थापित ब्राण्ड तथा स्थानीय ब्राण्डमा आफ्नो उत्पादन गर्दै आइरहेको छ ।

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई प्रधानमन्त्रीको आग्रह

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:३०

  काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको...

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो भन्ने चिन्तामा छन् : अध्यक्ष खनाल

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२२

  काठमाडौं । आज विश्वभर अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात् मे...

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको त्रिसंयोग; विश्वभर फैलाइँदै शान्तिको सन्देश

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:२१

काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष...

आयातित वस्तुको एमआरपी कार्यान्वयनमा भन्सार विभागको सहजीकरणः स्वघोषणा गरेर सामान छुटाउन पाइने

आयातित वस्तुको एमआरपी कार्यान्वयनमा भन्सार विभागको सहजीकरणः...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ०९:४७

  काठमाडौं । भन्सार विभागले विदेशबाट आयात गरिने वस्तुहरूमा अधिकतम...

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:४०

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै...

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श गर्ने

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३६

काठमाडौं । सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र...