CG Electronics
IME Life
Ncell NPL

सगरमाथा इन्स्योरेन्स कम्पनी २५औं वर्षमा प्रवेश

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं – सगरमाथा इन्स्योरेन्स कम्पनी २५औं वर्षमा प्रवेश गरेको छ । विग अर स्मल सेक्यिुरिटि फर अल भन्ने नारा लिएर २०५३ साउन २ गतेबाट निर्जीवन बीमा कारोबार शुरु गरेको बीमा क्षेत्रमा अलग्गै पहिचान बनाउन सफल यस कम्पनी आजबाट २४ औं वर्ष पुरा गरी २५औं वर्षमा प्रवेश गरेको हो ।

काटमाडौं थापाथली कार्यालय स्थापना गरी करिव १० जना कर्मचारीबाट कारोबार संचालन गरेको कम्पनीले हाल अलिे आफ्नै सुविधा सम्पन्न भवन सहित देशका सातै वटा प्रदेशका ७३ वटा शाखा कार्यालयका ३ सय ६१ कर्मचारी मार्फत निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको छ ।

३ करोड ६ लाखबाट व्यवसाय शुरु गरेको कम्पनीको हाल १ अर्ब १२ लाख २२ हजार रुपैयाँ चुक्तापूजी रहेको छ । कम्पनीले आफ्नो स्थापनाको प्रथम वर्षमा ५९ लाख ७ हजार ६ सय ६७ बीमा शुल्क संकलन तथा ४४ हजार दावी भुक्तानी गरेकोमा सो वृद्धि गर्दै २०७६ ७७ को अन्त्यसम्ममा आइपुग्दा कम्पनीले २ अर्ब १९ करोड ४७ लाख रुपैयाँ बीमा शुल्क संकलन तथा १ अर्ब ३ करोड रुपैयाँ दावी भुक्तानी गर्न सफल भएको छ ।

कम्पनीले आफ्नो स्थापनाको २४ औं वर्ष पुरा गरी २५ औं वर्षमा प्रवेश गर्दै गर्दा ग्राहकहरुमा पुर्याउनुपर्ने सेवा तथा सुविधामा कुनै प्रकारको कमी कमजोरी हुन नदिने प्रतिवद्धताका साथ नेपालमा नै पहिलो पटक संचालनमा ल्याएको भिआइपी अनद स्पोर्ट कार्यक्रमलाई सशक्त रुपमा नेपालभर लागु गर्ने संकल्प गरेको छ । त्यस्तै, कृषी बाली तथा पशुपन्छी र लघु बीमा समेतलाई प्रथामिकतामा राखी कम्पनीबाट उपलब्ध हुने बीमालेखलाई डिजिटलाइट गर्दै डिजिटल युगमा प्रवेश गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

सिटिजन लाइफको ‘सिटिजन लिडर्स मिट’ सम्पन्न, अभिकर्तालाई नेतृत्व र व्यवसायिक सीप विकासमा जोड

सिटिजन लाइफको ‘सिटिजन लिडर्स मिट’ सम्पन्न, अभिकर्तालाई...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०९:१२

  काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वीरेन्द्रनगर शाखाको...

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा राहत बितरण

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा राहत बितरण

वि.सं.२०८३ वैशाख २३ बुधवार २२:४७

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले कर्णाली प्रदेश अन्तर्गथ...

इञ्जिनियरिङमा स्नातकोत्तर गरेकालाई पनि बीमा प्राधिकरणको नेतृत्वमा बाटो खुल्यो

इञ्जिनियरिङमा स्नातकोत्तर गरेकालाई पनि बीमा प्राधिकरणको नेतृत्वमा...

वि.सं.२०८३ वैशाख २३ बुधवार ०९:५०

  काठमाडौं । नेपाल बिमा प्राधिकरणको सञ्चालक समिति अध्यक्ष वा...

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड द्वारा २५औं वार्षिकोत्सवमा नि:शुल्क स्वास्थ्य शिविर र देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड द्वारा २५औं...

वि.सं.२०८३ वैशाख २२ मंगलवार २२:५७

  काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले आफ्नो स्थापनाको...

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...