CG Electronics
IME Life
NIMB

नेपाल लाइफ इन्स्योरेन्सले चौथौ त्रैमासको खुद बीमाशुल्क आर्ज २७ अर्ब ३४ करोड

NIMB
Himalayan Bank

काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्सले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चौथौ त्रैमासको अवधिसम्ममा २७ अर्ब ३४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

कम्पनीले गत बर्षको सोहि अवधिमा २२ अर्ब ८२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो । अघिल्लो बर्षको तुलनामा कम्पनीको नाफा १९ दशमलव ७८ प्रतिशतले बढेको छ ।

त्यस्तै, चौथौ त्रैमासको अवधिमा कम्पनीको खुद नाफा ५२ करोड ३२ लाख रुपैंयाबाट बढेर ५३ करोड ३ लाख रुपैंयामा कायम भएको छ । समीक्षा अवधिमा कम्पनीकोे खुद नाफा ७१ लाख रुपैंयाले बढेको देखिएको हो । कम्पनीको बिमाङ्कीय मूल्यांकन पछि नाफा थप हुने देखिन्छ ।

समिक्षा अवधिमा कम्पनीले ४० हजार २४३ वटा दाबी वापत ६ अर्ब ६७ करोड ५५ लाख ६६ हजार रुपैंया भुक्तानी गरेको छ भनेएक अर्ब ६१ करोड ६१ लाख ४१ हजार रुपैंया बराबरको बीमा दाबी भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको चुक्ता पूँजीमा ५ अर्ब ४९ करोडरुपैंया रहेको भने जगेडा कोषमा ३ अर्ब ५० करोड ७७ लाख रुपैंया संचित रहेको छ । त्यस्तै, जीवन बीमा कोष ८७ अर्ब २ करोड रुपैंया छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ६५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ७३ रुपैयाँ ९२ पैसा रहेको छ ।

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...