CG Electronics
IME Life
NIMB

सेयर बजारमा १२.२६% ले बढायो सिद्धार्थ इक्विटीले लगानी

NIMB
Himalayan Bank

काठमाडौं । सिद्धार्थ इक्विटी फन्डले साउन मसान्तसम्म सूचीकृत कम्पनीको सेयरमा १ अर्ब २५ करोड ९५ लाख २२ हजार रुपैयाँ लगानी गरेको छ । १ महिना अवधिलाई आधार मान्दा यसको सूचीकृत कम्पनीको सेयरमा लगानी १२.२६५ ले बढेको छ ।

असार सम्ममा यस फन्डले १ अर्ब १२ करोड १८ लाख ७१ हजार रुपैयाँ सेयरमा लगानी गरेको थियो । यसअवधिमा फन्डले ७५ वटा कम्पनीको सेयरमा लगानी गरेको छ ।

सबैभन्दा धेरै लगानी नेपाल बैंकको सेयरमा रहेको छ । यस बैंकको ३ लाख २९ हजार ८७४ कित्ता सेयरमा ९ करोड ४० लाख ४१४ हजार रुपैयाँ लगानी रहेको छ । यता, साउन मसान्तसम्म आइपुग्दा प्रतिइकाई खुद मूल्य ९न्याभ० भने ४३ पैसाले घटेर १० रुपैयाँ ७४ पैसामा आएको छ ।

असारमा यसको न्याभ ११ रुपैयाँ १७ पैसा थियो । १ महिनामा बैंक मौज्दात २१ करोड ४७ लाख ३६ हजार रुपैयाँले घटेर ११ करोड १६ लाख २१ हजार रुपैयाँमा आएको छ । असारमा बैंकमा ३२ करोड ६३ लख ५७ हजार रुपैयाँ मौज्दात रहेको थियो ।

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालन

महालक्ष्मी विकास बैंकद्वारा कफी लाउञ्जसहितको डिजिटल हब...

वि.सं.२०८३ असार २८ आइतवार २०:३१

  काठमाडौं, असार २६ — महालक्ष्मी विकास बैंकले काठमाडौं महानगरपालिका–३०,...

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ एण्ड बियोन्ड’मार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता

नबिल बैंकको ४२औँ वार्षिकोत्सव: एआई र ‘बैंकिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१९

काठमाडौं, असार ३० — नबिल बैंकले ४२औँ वार्षिकोत्सव मनाउँदै ‘बैंकिङ...

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकको १५ वर्षे सेवा यात्रा

श्रवण तथा वाणी सेवाको क्षेत्रमा नेपाल हियरिङ...

वि.सं.२०८३ असार २८ आइतवार २०:१३

  काठमाडौं। नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकले नेपालमा श्रवण तथा...

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य सेवामा नयाँ आयाम

बेलो ब्लस स्टुडियो काठमाडौंमा विस्तार, प्रिमियम सौन्दर्य...

वि.सं.२०८३ असार २८ आइतवार १९:४४

  पोखरामा सफल यात्रा तय गरेको बेलो ब्लस स्टुडियोले काठमाडौंमा...

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं शाखा सञ्चालनमा

प्रिमियम आइसक्रिम बजारमा बेनेभिसको फड्को, मण्डीखाटारमा पाँचौं...

वि.सं.२०८३ असार २८ आइतवार १०:२९

  काठमाडौं। प्रिमियम आइसक्रिम ब्रान्ड बेनेभिस आइसक्रिमले काठमाडौंको पाली–मण्डीखाटारमा आफ्नो...

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी

स्टार्टअप वर्ल्ड कप २०२६ का लागि द...

वि.सं.२०८३ असार २८ आइतवार ०९:५०

  काठमाडौं । नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र...