CG Electronics
IME Life
NIMB

पर्सा जिल्लामा अहिले २ हजार भन्दा बढी कोरोना संक्रमित

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौ । पर्सा जिल्लामा अहिले २ हजार भन्दा बढी कोरोना संक्रमित भैसकेका छन् । ३० जना भन्दा को को मृत्यु भइसकेको छ , ४ महिना को लामो लक डाउन र १ महिना भन्दा बढी को निषेधाज्ञा ले गर्दा एति खेर पर्सा र बारा जिल्लाका जनतालाई जिवन यापन गर्न निकै कठिन भएको छ ।
चैत १० देखि निषेधाज्ञा जारी भए पछि सिमा नाका सिल गर्न सरकारले पत्रचार गरेकोभएता पनि पर्सा र बारा जिल्ला भने लागु हुन सकेको छैन् । बिभिन्न संचार माध्यमद्धारा समाचार आए पछि सशस्त्र प्रहरीका डिआइजि आफै आएर पर्सा र बारा जिल्ला को सिमाना क्षेत्र को अनुगमन थालेको भएता पनि जनताले भने चोर बाटो अपनाउने गरेका छन् । यसो गर्न लाई कारवाही समेत गरिने सन्चार माध्यमलाई जानकारी गराएको भएता पनि अवस्था भने ज्युको त्यु देख्न पाइन्छ ।
पर्सा जिल्लामा श्रावण १० गते लगाईएको निषेधाज्ञा लिई थप परिमार्जन गर्दै सेना समेत परिचालन गरिएको थियो । वीरगन्ज बजार पुनरुपमा बन्द रहेको छ । वीरगन्ज का व्यापारी एति खेर एकदमै मर्कामा परेका देखिन्छ । तर सिमा क्षेत्रमा भने आवत जावत भै रहेको छ ।
कति मान्छे घरासि समान को लागि भारतीय बजार गएको देखिन्छ भने कित आफ्नो आफन्त काँहा आउने जाने गरेको समेत देखिएको छ ।
वीरगन्ज बजार बन्द भएकोले घराईसि समान चामल , दाल, चिनि आदि खाने कुरा र खेतमा किटनाशक औषधि लिनलाई गाएको जनताको भनाई छ । एति खेर वीरगन्ज वीरगन्ज बजार बन्द हुँदा चोरा बाटो बाट नेपाली जनता भारतीय बजार पुगेपछि अहिले रक्सौल मा निकै नै चहल पहल देख्न सकिन्छ

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...