CG Electronics
IME Life
Ncell NPL

सिन्धुपाल्चोमा भरुवा बन्दुक सहित पक्राउ

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं। सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका-४ ताकपास बस्ने ४० वर्षीय कर्मा तामाङलाई २ थान भरुवा बन्दुक सहित शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको छ । कर्मा र उनकै श्रीमतीबीच झै झगडा भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी फुलपिङकट्टीबाट खटिएको प्रहरीले उनको घर तलासी लिने क्रममा उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको हो ।
ओखलढुंगा, मोलुङ गाउँपालिका-७ गल्नाठा बस्ने ३३ वर्षीय डम्बर बहादुर तामाङलाई १ थान भरुवा बन्दुक सहित शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै घरको आगनमा भरुवा बन्दुक चलाउने क्रममा अचानक पड्किन गई उनकै १३ वर्षीया छोरी घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बरुणेश्वर र प्रहरी चौकी श्रीचौरबाट खटिएको प्रहरीले उनलाई उक्त भरुवा बन्दुक सहित पक्राउ गरेको हो । घाइतेलाई स्थानीय मेडिकल हुँदै थप उपचारको लागि जिल्ला सामुदायिक मिसन अस्पताल पठइएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सार्वजनिक सेवालाई सरल, पारदर्शी र उत्तरदायी बनाउन सूचना प्रविधिको विकास अपरिहार्य स् मन्त्री तिमिल्सिना

सार्वजनिक सेवालाई सरल, पारदर्शी र उत्तरदायी बनाउन...

वि.सं.२०८३ वैशाख १९ शनिवार १४:११

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा।विक्रम तिमिल्सिनाले सूचना...

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे डोजर

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:३८

काठमाडौं । अनामनगर क्षेत्रस्थित खोला किनारका सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा...

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:२८

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई९साम्पाङ०ले आफ्नो पार्टीलाई...

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:३२

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ...

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:१७

काठमाडौं ।आज २५७०औँ बुद्ध जयन्ती । बुद्ध जयन्ती तथा लुम्बिनी...