CG Electronics
IME Life
NIMB

अर्को शनिवारदेखि भारतमा कोरोनाविरुद्धको खोप

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । भारतमा अर्को शनिवार अर्थात माघ ३ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन थालिने भएको छ । भारतमा सबैभन्दा पहिला स्वास्थ्यकर्मी तथा अग्रपंक्तिमा रहेर कार्यरत व्यक्तिहरुलाई खोप लगाइने बताइएको छ । उनीहरुको संख्या करिव तीन करोड छ ।

त्यसपछि ५० वर्षभन्दा बढी उमेर भएका व्यक्तिहरु तथा गम्भिर बिरामीसंग संघर्ष गरिरहेका ५० वर्षभन्दा कम उमेरका व्यक्तिहरुलाई खोप लगाइने छ ।
यसरी पहिलो चरणमा करिव २७ करोड मानिसहरुलाई खोप लगाइने छ ।

खोपका दुई डोज हुनेछन् । उनीहरुलाई २८ दिनभित्र दुबै खोप लगाइने छ । सबैले दुई पटक खोप लगाएपछि मात्र यसको सेड्यूल पुरा हुने छ ।
दोस्रो डोज लगाएको दुई हप्तापछि शरीरमा कोरोनाबाट बचाउने एन्टिबडी बनने छ ।

एन्टिबडी अर्थात शरीरमा रहेको त्यो प्रोटीन, जसले भाइरस, ब्याक्टेरिया, फंगस तथा प्यारासाइटको आक्रमणलाई प्रभावहिन बनाउने छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा आज बोलाइएको उच्चस्तरीय छलफलको क्रममा उक्त कुराको जानकारी गराइएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत भारतीयहरुलाई वधाइ समेत दिएका छन् । भारतमा कोभिशिल्ड तथा कोभ्याक्सिनलाई कोरोना विरुद्धको खोपको रुपमा अनुमति मिलेको छ ।

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस कार्यक्रम २०२६ सफलतापूर्वक सम्पन्न

आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित बिजनेस इन्क्युबेसन सर्भिस...

वि.सं.२०८३ असार ९ मंगलवार १०:००

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालद्वारा आयोजित 'Business Incubation Service (BIS)...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ स्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित

तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृ...

वि.सं.२०८३ असार ६ शनिवार १६:२८

  काठमाडौं । काठमाडौं उपत्यकाका सहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने...

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा ८,००० रुपैयाँसम्म छुट

एनसेल र ट्रिप टर्बोबीच सहकार्य: बस, आन्तरिक...

वि.सं.२०८३ असार ६ शनिवार १५:०५

  काठमाडौँ, ५ असार। एनसेलका ग्राहकहरूले अब एनसेल एपमार्फत बस...

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...