CG Electronics
IME Life
NIMB

अनलाइन मिडियालाई सिडियसको कडाई

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं। सञ्चार माध्यमले प्राथमिक शेयर ‘आइपिओ’ को नतिजा आफ्नो वेवसाइटबाट सार्वजनिक गर्न नपाउने भएका छन्। सिडिएससी एण्ड क्लियरिङ्ग लिमिटेडले लगानीकर्ताको गोपनियता सार्वजनिक भएको भन्दै प्राथमिक शेयरको नतिजा सञ्चार माध्यमलाई प्रदान गर्न सम्पुर्ण धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकहरुलाई पत्राचार गरेको छ।

अधिकाम्स लगानीकर्ताले आफ्नो डिम्याट खाता नम्बर तथा नाम सञ्चार माध्यमबाट सार्वजनिक भएको भन्दै गुनासो गरे पछि इस्यु म्यानेजरहरुलाई प्राथमिक शेयरको नतिजा सञ्चार माध्यमलाई उपलब्ध नगराउन निर्देशन दिइएको सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

धेरै पहिला अगाडि पनि नेपाल धितोपत्र बोर्ड र सिडिएससी विच यस्तो छलफल भएको थियो। प्राथमिक शेयरको नतिजा हेर्न पाउने पर्ने लगानीकर्ताको माग पछि सञ्चार माध्यमबाट हेर्न मिल्ने व्यवस्था गरिएको न्यौपानले बताए। तर पछिल्लो समय लगानीकर्ताको गोपनियताको विषयलाई लिएर आवाज उठेपछि यस्तो सर्कुलर जारी गरिएको सिडिएससीले जनाएको छ।

यो सर्कुलर शुक्रबार बाँडफाड हुने महिला लघुवित्तको शेयरमा पनि लागु हुनेछ। सञ्चार माध्यमले नतिजा सार्वजनिक गर्न नपाउने भएकाले सम्बन्धित निष्काशन तथा बिक्री प्रवन्धकले आफ्नो वेवसाइट मार्फत हेर्न मिल्ने बनाउने छन्।

अर्को तर्फ सिडिएससीको मेरो शेयर मार्फत पनि नतिजा हेर्न मिल्ने छ।

सुरुवाति अवस्थामा मेरो शेयरबाट नजिता हेर्न केहि समस्या भए पनि एक दुई दिन भित्रमा सबैले सजिलै हेर्न पाउने सिडिएससीले जनाएको छ। सिडिएससीले मेरो शेयरको व्याक अफिस बढाने काम गरिरहेको र केहि समय भित्रै यसको पुर्ण समाधान हुने रह्याङ नहुने व्यवस्थाका लागि काम भैरहेको न्यौपानेले जानकारी दिए।

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा, एम.ए.डब्लु. अर्थमुभर्स र ग्लोबल आइएमई बैंक बीच समझदारी

जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म कर्जा सुविधा,...

वि.सं.२०८३ असार ९ मंगलवार ०९:१६

  काठमाडौं, असार ८ — जेसीबी निर्माण उपकरण खरिदलाई सहज...

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको सुरुवाती मूल्य ४६ लाख ९९ हजार, टप भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँ

एक चार्जमा ५२० किलोमिटरसम्म रेन्ज दिने ईभीको...

वि.सं.२०८३ असार ९ मंगलवार ०८:५४

  नेपालका लागि ग्रेटवाल मोटर गाडीको आधिकारिक विक्रेता भीजी इम्पेक्स...

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

याडियाको शक्तिशाली इलेक्ट्रिक मोटरसाइकल ‘किनिस’ नेपालमा सार्वजनिक

वि.सं.२०८३ असार ९ मंगलवार ०६:५७

  काठमाडौं । विश्वकै नम्बर एक इलेक्ट्रिक दुईपाङ्ग्रे ब्रान्ड याडियाले...

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै प्रदेशमा योग कार्यक्रम

अन्तर्राष्ट्रिय योग दिवसमा नेपाल एसबीआई बैंकद्वारा सातै...

वि.सं.२०८३ असार ८ सोमवार ०९:२२

काठमाडौं। नेपाल एसबीआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय योग दिवस २०२६ को...

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्ड

सानिमा रिलायन्स लाइफलाई ‘कर्पोरेट लाइफ इन्स्योरेन्स अफ...

वि.सं.२०८३ असार ८ सोमवार ०९:१७

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘१८औँ कर्पोरेट बिजनेस...

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा सात सदस्यीय कार्यदल गठन

मुक्कुम्लुङ पाथीभरा केवलकार विवाद समाधानका लागि सरकारद्वारा...

वि.सं.२०८३ असार ६ शनिवार १६:४९

  सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...