Nabil Bank
prabhubank
nic bank

आज नेप्सेमा चार कम्पनीको शेयर नेप्सेमा सुचिकृत

मिडिया स्पेस सोलुसन्स प्रालि

काठमाडौं । आज नेप्सेमा तीन वाणिज्य बैंक, एक लघुवित्तको शेयर सुचिकृत भएको छ । जसमा ग्लोबल आइएमई लघुवित्तको २७ दशमलव ४७ प्रतिशतले हुन आउने ७ लाख १३ हजार ९१ दशमलव ०८ कित्ता बोनश शेयर सुचिकृत भएको छ ।

मेगा बैंकको १० प्रतिशतले हुन आउने १ करोड ३३ लाख २२ हजार ६ सय ९५ दशमलव ४१६० कित्ता बोनश शेयर, कृषि विकास बैंकको १५ प्रतिशतले हुन आउने १ करोड ४३ लाख ३४ हजार ६ सय ९१ दशमलव ०४६४ कित्ता बोनश शेयर, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ७ प्रतिशतले हुन आउने ५६ लाख ८ हजार १ दशमलव ४७ कित्ता बोनश शेयर सुचिकृत भएको हो ।

सेयर बजारमा उच्च बढोत्तरी, कारोबार ५ अर्ब नाघ्यो

सेयर बजारमा उच्च बढोत्तरी, कारोबार ५ अर्ब...

वि.सं.२०८१ जेठ ६ आइतवार २२:१९

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा उच्च बढोत्तरी छ...

एक दिनमै ५० युनिट बीवाईडी ईभी डेलिभरी र आरएसए भेइकलको रुपमा ७ वर्ष पुरानो बीवाईडी ई६ सार्वजनिक

एक दिनमै ५० युनिट बीवाईडी ईभी डेलिभरी...

वि.सं.२०८१ जेठ ६ आइतवार १४:३४

  नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले एक दिनमै...

एम.ए.डब्लू. हायर पर्चेज  (एमएचपीएल)ले ल्यायो आफ्ना ग्राहकका लागि ट्रेण्डसेटिंग ‘मोबाइल एप’

एम.ए.डब्लू. हायर पर्चेज  (एमएचपीएल)ले ल्यायो आफ्ना ग्राहकका...

वि.सं.२०८१ जेठ ६ आइतवार १३:२९

  जेठ ६, २०८१, काठमाडौँ, आजको डिजिटल युगमा हरेक उद्‌योगका...

काठमाडौंमा आगामी असोजमा फर्निचर एक्स्पो हुने, पहिलो पटक किनमेल बजार

काठमाडौंमा आगामी असोजमा फर्निचर एक्स्पो हुने, पहिलो...

वि.सं.२०८१ जेठ ६ आइतवार १०:४५

  काठमाडौं । आगामी असोज पहिलो साता राजधानीको भृकुटीमण्डपमा दशौं...

नेशनल लाईफको नेशनल अवार्ड कार्यक्रम सम्पन्न

नेशनल लाईफको नेशनल अवार्ड कार्यक्रम सम्पन्न

वि.सं.२०८१ जेठ ६ आइतवार ०५:५२

  काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले इटहरीमा...

लक्ष्मी सन्‌राइज बैंकले गर्‍यो विराटनगरमा सेवा विस्तार

लक्ष्मी सन्‌राइज बैंकले गर्‍यो विराटनगरमा सेवा विस्तार

वि.सं.२०८१ जेठ ६ आइतवार ०५:४७

  काठमाडौं । लक्ष्मी सनराइज बैंकले विराटनगरमा शाखा स्थानान्तरण मार्फत...