CG Electronics
IME Life
Ncell NPL

यी १७ कम्पनीको ६ अर्ब बराबरको आइपीओ पाइपलाइनमा,कहिले-कहिले हुँदैछ निष्कासन ?

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको उल्लेख्य वृद्धि भएको छ । अझ कम्पनीहरुले जारी गर्ने साधारण सेयरमा त १८ लाखसम्मले आवेदन दिन थालेका छन् । यद्यपि यो संख्या दोस्रो बजारमा भने ६ लाखको हाराहारीमा छ ।

अर्थात् पछिल्लो समय आइपीओ भर्नेहरुको संख्या अत्यधिक छ । सानो लगानीमा पनि राम्रो मुनाफा आर्जन गर्न सक्ने भएकाले पछिल्लो एक वर्षमा यो संख्या उल्लेख्यरुपमा बढेको हो ।

नेपाल धितोपत्र बोर्डका अनुसार हाल १७ वटा कम्पनी आइपीओ जारी गर्नका लागि पाइपलाइनमा छन् । ती कम्पनीहरुले करिब ६ अर्ब रुपैयाँ बराबरको आइपीओ जारी गर्नका लागि बोर्डमा आवेदन दिएका हुन् ।

जसमध्ये बोर्डले अन्डर प्रिलिमिनरी रिभ्यूमा ५ वटा, रिभ्यूड एन्ड कमेन्ट सेन्ट अन्तर्गत ६ वटा कम्पनी र रिप्लाइड एन्ड अन्डर रिभ्यू अन्तर्गत ६ वटा कम्पनीलाई राखेको छ ।

आइपीओ जारी गर्ने तयारीमा रहेका कम्पनीमा १३ वटा जलविद्युत् कम्पनी, ३ वटा माइक्रोफाइनान्स कम्पनी र एउटा अन्य वर्गमा रहेको डिस होम नेटवर्क छ ।

सबैभन्दी बढी मध्यभोटेकोसी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले १ करोड ५० लाख कित्ता सेयर जारी गर्नका लागि बोर्डमा आवेदन दिएको छ । साथै सहास उर्जा लिमिटेडले १ करोड ५ लाख कित्ता आइपीओ जारी गर्ने तयारीमा रहेको क्लिकमांडूले उल्लेख गरेको छ ।

नेपाल लाइफ इन्स्योरेन्स को २५औँ वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम आयोजना

नेपाल लाइफ इन्स्योरेन्स को २५औँ वार्षिकोत्सवमा निःशुल्क...

वि.सं.२०८३ वैशाख २० आइतवार २२:३०

काठमाडौँ। नेपाल लाईफ इन्स्योरेन्सले आफ्नो २५औँ वार्षिकोत्सवको अवसर पारेर निःशुल्क...

हिमालयन बिल्डर्सको ६ महिनाको सञ्चालन आम्दानी ६५ करोड ६० लाख

हिमालयन बिल्डर्सको ६ महिनाको सञ्चालन आम्दानी ६५...

वि.सं.२०८३ वैशाख २० आइतवार २२:०७

  काठमाडौं । निर्माण क्षेत्रमा क्रियाशील हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्स...

उद्योग वाणिज्य महासंघको निर्वाचनको तयारी पुरा : ७३ पदमा १३७ जना उम्मेदवार प्रतिस्पर्धामा

उद्योग वाणिज्य महासंघको निर्वाचनको तयारी पुरा :...

वि.सं.२०८३ वैशाख २० आइतवार २१:५१

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक...

स्वतन्त्रताको प्रयोग गर्दा अरूलाई क्षति पुग्यो भने त्यो स्वच्छन्दता हो : डा.कुमार शर्मा आचार्य

स्वतन्त्रताको प्रयोग गर्दा अरूलाई क्षति पुग्यो भने...

वि.सं.२०८३ वैशाख २० आइतवार २१:३९

काठमाडौं । विश्वभर प्रत्येक वर्ष मे ३ तारिखमा मनाइने विश्व...

व्हर्लपुलसँग स्मार्ट अप्लायन्सेसको रणनीतिक साझेदारी

व्हर्लपुलसँग स्मार्ट अप्लायन्सेसको रणनीतिक साझेदारी

वि.सं.२०८३ वैशाख २० आइतवार २१:३३

काठमाडौँ । केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेस प्रा. लि. ले...

भोली मोबाइलमान्डुको पहिलो फिजिकल आउटलेट तीनकुनेमा उद्घाटन हुँदै, १ हप्तासम्म छुटसँगै उपहार जित्ने अवसर

भोली मोबाइलमान्डुको पहिलो फिजिकल आउटलेट तीनकुनेमा उद्घाटन...

वि.सं.२०८३ वैशाख २० आइतवार २१:२८

काठमाडौं । नेपालमा अनलाइनमार्फत इलेक्ट्रोनिक्स सामानहरू बिक्री गर्दै आएको मोबाइलमान्डु...