CG Electronics
IME Life
NIMB

सेयरबजारमा प्रारम्भिक कारोबार मूल्य न्यूनतम १० पैसामात्र परिवर्तन हुने,प्रारम्भिक कारोबार मूल्य परिवर्तन सीमा २ प्रतिशत

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ  । पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार सञ्चालन विनियमावली संशोधन गरी दोस्रो बजारको प्रारम्भिक कारोबार सत्रमा मूल्य सीमा परिवर्तन विद्यमान पाँच प्रतिशतबाट घटाएर दुई प्रतिशतमा झारेको छ ।

त्यस्तै हाल कायम रहेको न्यूनतम मूल्य परिवर्तन सीमा पनि एक रुपैयाँबाट घटाएर १० पैसामा झारेको छ । यो व्यवस्थाले दोस्रो बजारलाई स्थायित्व दिने धितोपत्र बोर्डका प्रवक्ता निरज गिरी बताउँछन् ।

‘प्रारम्भिक सत्रमा कारोबार भएको धितोपत्रको मूल्यमा भइरहेको अस्वभाविक उतारचढावलाई व्यवस्थित गर्न आवश्यक देखिएकोले उक्त सत्रमा हुने कारोबार मूल्य परिवर्तन सीमालाई घटाइएको’ धितोपत्र बोर्डले उल्लेख गरेको छ । अन्तर्राष्ट्रिय असल अभ्यासलाई समेत अनुसरण गरी नयाँ व्यवस्था गरिएको धितोपत्र बोर्डले दाबी गरेको छ ।

नयाँ कारोबार मूल्य सीमा अनुसार लगानीतकर्ताले प्रतिस्पर्धी मूल्य प्राप्त गर्ने र दोस्रो बजारको कारोबार लगानीकतौ मैत्री हुने बोर्डले उल्लेख गरेको छ ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...