CG Electronics
IME Life
NIMB

एसएमईजको छुट्टै इण्डेक्स बनाउने तयारी कहाँ पुग्यो ? भन्दै धितोपत्र बोर्डले नेप्सेलाई अरू के-के सोध्यो ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ  । धितोपत्र बोर्डले दोस्रो बजारमा साना तथा मझौला कम्पनीहरूको सेयर कारोबारका लागि एसएमईज् प्लेटफर्म तथा मेन बोर्ड बनाउने तयारीका सम्बन्धमा नेपाल स्टक एक्स्चेन्ज (नेप्से)सँग सोधपुछ गरेको छ । चालु आर्थिक वर्षका लागि धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी नीति
तथा कार्यक्रममा साना तथा मझौला कम्पनीहरू एउटै प्लेटफर्मममा सूचीकरण भई छुट्टै कारोबार हुँदा धितोपत्र सूचकांकहरूले बजारको यथार्थ प्रतिनिधित्व हुने उल्लेख थियो ।

धेरै प्रकारका कम्पनीहरू एकै प्लेटफर्ममा सूचीकरण भई कारोबार हुँदा धितोपत्र सूचकांहरूले बजारको यथार्थ प्रतिनिधित्व नगरेको भन्दै बोर्डले साना तथा मझौला आकारका कम्पनीहरुको लागि उक्त कम्पनीहरुको चुक्ता पूँजी र बजार पूँजीकरणको आधारमा नेप्सेको छुट्टै कक्षमा सूचीकरण तथा कारोबार हुने प्लेटफर्म तयार गर्ने सम्बन्धमा बोर्डले नेप्सेसँग पूर्वाधार लगायत तयारीका सम्बन्धमा जानकारी मागेको हो ।

एसएमईज् प्लेटफर्म कार्यान्वयनमा ल्याउन आवश्यक पूर्वाधार र कानूनी प्रावधान सम्बन्धमा छिमेकी देश लगायत विश्वका अन्य देशहरुको धितोपत्र बजारमा यस सम्बन्धमा अवलम्बन गरिएका असल अभ्यास तथा नेपालको साना तथा मझौला उद्योग लगायत औद्योगिक क्षेत्र तथा दोस्रो बजारको हालको अवस्था समेतको समीक्षा गरी बोर्डले प्रारम्भिक अध्ययन गरेको उल्लेख गरेको छ । सो अध्ययन प्रतिवेदनको सिफारिश अनुरूप नेप्सेले कार्यान्वयनका सहजता र जटिलताका सम्बन्धमा बोर्डलाई जानकारी गराउने बताइएको छ ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...