CG Electronics
IME Life
NIMB

निजी लगानीका यी ४ सिमेन्ट उद्योग पब्लिकमा रुपान्तरण, कहिले जारी गर्दैछन् आइपीओ ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

पछिल्लो समय धमाधम प्राइभेट कम्पनीहरु पब्लिकमा रुपान्तरण हुन थालेका छन् । सर्वसाधरणमा सेयर (आइपीओ वा एफपीओ) निष्कासन गरेर कम्पनीमा सार्वजनिक लगानी भित्र्याउने उद्देश्यका साथ कम्पनीहरुले आफ्नो स्वामित्व परिवर्तन गराउन थालेका हुन् ।

पछिल्लो समय अस्पताल, सूचना प्रविधि कम्पनी, संचारमाध्यम, उत्पादनमूलक उद्योग, सिमेन्ट उद्योगहरु पब्लिक कम्पनीमा रुपान्तरण भएका छन् । कम्पनी रजिष्ट्रार कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा ४ वटा सिमेन्ट कम्पनी प्राइभेट लिमिटेडबाट लिमिटेड (पब्लिक)मा रुपान्तरण भएका छन् ।प्राइभेटबाट पब्लिक बन्नेमा अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट, पाल्पा सिमेन्ट र सोनापुर सिमेन्ट छन् ।

पब्लिक कम्पनी बनेसँगै अब यी सिमेन्ट उद्योगहरुले सर्वसाधरणमा सेयर जारी गर्न पाउनेछन् । पब्लिक बनेको १ वर्षपछिसेयर जारी गर्न पाउने व्यवस्था छ ।

यसअघि नै निजी लगानीका २ वटा सिमेन्ट कम्पनी भने पब्लिक बनिसकेका छन् । शिवम् सिमेन्ट र सर्वोत्तम सिमेन्ट पब्लिक कम्पनीमा रुपान्तरण भएका हुन् ।

शिवम् ले सर्वसाधरणलाई सेयर समेत जारी गरिसकेको छ भने सर्वोत्तमले बुक बिल्डिङ विधिबाट आइपीओ ल्याउने तयारी गरिरहेको छ ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:४५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस कलेज, २०३० सम्मका लागि अन्तर्राष्ट्रिय मान्यता नवीकरण

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३२

  काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित द...

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल लाइफ

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल...

वि.सं.२०८३ असार ४ बिहीवार २२:५९

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा...

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...