CG Electronics
IME Life
NIMB

एनआइबीएल एस क्यापिटलमा सित्तैमा डिम्याट खाता खोल्नुहोस्, म्युचुअल फण्डको १०० इकाई उपहार यसरी पाउनुहुन्छ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ । एनआइबीएल एस क्यापिटलले सित्तैमा डिम्याट खाता खोल्ने अफर ल्याएको छ । क्यापिटलले यस अफर अन्तर्गत डिम्याट खोल्दा कुनै शुल्क नलाग्ने जनाएको हो ।

ग्राहकले क्यापिटलको कार्यालयमा नगई घरबाटै अनलाइन मार्फत डिम्याट खाता खोल्न सक्ने क्यापिटलले जनाएको छ ।

यसरी डिम्याट खोल्ने ग्राहकले नेपालकै पहिलो खुलामुखी म्युचुअल फण्ड एनआइबीएल सहभागिता फण्डको १०० इकाई उपहार पाउने छन् । हरेक महिना १० जना विजेतालाई यस्तो उपहार दिइने क्यापिटलले जनाएको छ ।

साउन २० देखि कात्तिक २० सम्म डिम्याट खोल्नेलाई हरेक महिना लक्की डर्मा सहभागी गराइने छ ।

एनआइबील एस क्यापिटल नेपाल इन्भेष्टमेन्ट बैंकको व्यवस्थापनमा संचालित कम्पनी हो ।

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन...

वि.सं.२०८३ असार ३ बुधवार १५:५२

  काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...