CG Electronics
IME Life
NIMB

विश्वव्यापी संजाल भएको अलफ्ट होटल बन्यो पब्लिक कम्पनी, कहिले ल्याउँदैछ आइपीओ ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौँ । पछिल्लो समय धमाधम प्राइभेट कम्पनीहरु पब्लिकमा रुपान्तरण हुन थालेका छन् । सर्वसाधरणमा सेयर (आइपीओ वा एफपीओ) निष्कासन गरेर कम्पनीमा सार्वजनिक लगानी भित्र्याउने उद्देश्यका साथ कम्पनीहरुले आफ्नो स्वामित्व परिवर्तन गराउन थालेका हुन् ।

पछिल्लो समय अस्पताल, सूचना प्रविधि कम्पनी, संचारमाध्यम, उत्पादनमूलक उद्योग, सिमेन्ट उद्योग, होटल लगायत प्राइभेट कम्पनी पब्लिक कम्पनीमा रुपान्तरण भएका छन् ।

यसैक्रममा, २ वर्ष अघि संचालनमा आएको पाँच तारे होटल अलफ्ट पब्लिक कम्पनीमा रुपान्तरण भएको छ। पब्लिक कम्पनी बनेसँगै अब होटलले सर्वसाधरणमा सेयर जारी गर्न पाउनेछन् । पब्लिक बनेको १ वर्षपछि सेयर जारी गर्न पाउने व्यवस्था छ ।

कोरोनाले थला परेको होटललाई आइपीओ जारी गरी थप पूँजी जुटाउन सहयोग पुग्नेछ । अलफ्ट अन्तरराष्ट्रिय होटल चेन मेरियट इन्टरनेशनलकै ब्राण्ड हो ।

ठमेलको छायाँदेवी कम्प्लेक्स रहेको यस होटलमा २ अर्ब रुपैयाँ लगानी भएको जनाइएको छ । १४ तले कम्लेक्सको सातौं तलादेखि माथिमा ७ वटा तलामा होटल रहेको छ। होटलमा १६७ वटा कोठा (१३ वटा सुइट रुम र १५४ डिलक्स) कोठा छन् ।

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण, सुरुवाती मूल्य रु. ४९,६९०

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का...

वि.सं.२०८३ असार २ मंगलवार १४:४७

  काठमाडौँ, १६ जुन २०२६ नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१४

  नेपाली स्मार्टफोन बजारमा आफ्नो बलियो उपस्थिति जनाउँदै लियोनमीले आफ्ना...

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती

सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१२

  काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत...

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण, ८३ उद्योग बन्द हुने संकटमा

 नेपाली चिया निर्यातमा अवरोधप्रति महासंघको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ असार २ मंगलवार ०९:०८

काठमाडौं ।  नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैर-भन्सार...