CG Electronics
IME Life
NIMB

गोर्खाज फाइनान्सको एक्स्टेन्सन काउन्टर काठमाडौंको कोटेश्वरमा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । राष्ट्रियस्तरको गोर्खाज फाइनान्स लिमिटेडले काठमाडौंको कोटेश्वरमा एक्स्टेन्सन काउन्टर विस्तार गरेको छ । फाइनान्सले पहिलो एक्स्टेन्सन काउन्टर स्थापना गरेको हो । काउन्टरको सोमबार एक कार्यक्रमबीच फाइनान्सका अध्यक्ष यादवचन्द्र राई र जेष्ठ नागरिक डम्बर बहादुर तुम्बाहम्फेले उद्घाटन गरेका हुन् ।

उक्त अवसरमा बोल्दै फाइनान्सका प्रमुख कार्यकारी अधिकृत लालबहादुर थिङ्ले फाइनान्सले सेवा ग्राहीलाई छिटो छरितो सेवा प्रदान गरिरहेको बताए । विस्तारित काउन्टरबाट कोटेश्वर तथा आसपासका सेवाग्राही लाभान्वित हुने उनले विश्वास व्यक्त गरे ।

फाइनान्सले निःशुल्क डेबिट कार्ड, इन्टरनेट बैंकिङ, एविविएस सेवा, चेक बुक, कनेक्ट आई।पि।एस। तथा रेमिटेन्स लगायत आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । फाइनान्सले मुख्य कार्यालयसहित २५ वटा शाखाबाट सेवा प्रदान गरिरहेको छ ।

इप्पानको नयाँ नेतृत्वद्वारा सपथग्रहण, सचिव कृष्ण घिमिरेद्वारा ऊर्जा क्षेत्रमा आमूल परिवर्तनको प्रतिबद्धता

इप्पानको नयाँ नेतृत्वद्वारा सपथग्रहण, सचिव कृष्ण घिमिरेद्वारा...

वि.सं.२०८३ असार १ सोमवार ११:०६

  काठमाडौं,स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नवनिर्वाचित नेतृत्वले...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार १ सोमवार १०:०५

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाकिस्तान दूतावास र पीएनएएनद्वारा निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८३ असार १ सोमवार ०७:०५

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) — नेपालस्थित...

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...