Ncell NPL
NIMB
NMB Bank

प्रहरी महानिरीक्ष सर्वेन्द्र खनाललाई बर्खास्तीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

सत्तारुढ दल नेकपा निकटको विद्यार्थी संगठन अनेरास्ववियूले प्रहरी महानिरीक्ष सर्वेन्द्र खनाललाई बर्खास्तीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

पछिल्लो समय हत्या, हिंसा, बलात्कारको घटनामा वृद्धि भएपनि प्रहरी प्रशान अपराधी पक्राउ तथा घटनाबारे गम्भीर नरहेकोले गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाउन लागिएको अनेरास्ववियूका नेता आरसी लामिछानेले बताए ।

 

‘बलात्का, हिंसा हत्या र एसिड आक्रमण जस्ता अपराध बढीरहेको छ । प्रहरी प्रशान घटनामा संलग्नहरुलाई कारवाही गर्न चुकिरहेको छ’ लामिछानेले भने,‘यसको नैतिक जिम्मेवारी प्रहरी प्रमुख खनालले लिनुपर्छ उनी पदमा बसिरहने कुरा उपयुक्त छैन ।’

 

कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा खोज्न नसकेको एसिड आक्रमण, बलात्कारका घटनामा बृद्धि भएको भन्दै प्रहरी प्रशासनको आलोचना भइरहेको छ ।

 

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : अर्थमन्त्री वाग्ले

आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण...

वि.सं.२०८३ वैशाख ३ बिहीवार २२:०६

  काठमाडौं । अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले आम नागरिकको...

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग गठन

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, सम्पत्ति छानबिन आयोग...

वि.सं.२०८३ वैशाख २ बुधवार २१:४५

  काठमाडौं । सरकारले पूर्वउच्च पदस्थ अधिकारी र राजनीतिक दलका...

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट, द्विपक्षीय सहकार्य विस्तारमा जोड

गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेट,...

वि.सं.२०८३ वैशाख २ बुधवार २०:५४

  काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जापानका...

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालयमा सिल, १० विलासी गाडी नियन्त्रणमा

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा...

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४४

  काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक...

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च भने निराशाजनक

नौ महिनामा ८४.११ प्रतिशत राजस्व संकलन, पुँजीगत...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:१९

  काठमाडौं । चालू आर्थिक वर्ष २०८२÷८३ को पहिलो नौ...

बदाममा कीरा भेटिएपछि काठमाडौंको बागमती स्विट्सको उत्पादन र बिक्रीमा रोक

बदाममा कीरा भेटिएपछि काठमाडौंको बागमती स्विट्सको उत्पादन...

वि.सं.२०८३ वैशाख २ बुधवार १२:०७

  काठमाडौं । काठमाडौं महानगरपालिका–११ मा सञ्चालित बागमती स्विट्स प्रा.ली.को...