IME Life
NIMB

देशकै सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमईले ६ वटा प्रदेशमा कार्यालय बनाउन जग्गा खोज्दै, यस्तो चाहियो जग्गा

NIMB
Himalayan Bank

चुक्ता पूँजीका आधारमा देशकै सबैभन्दा ठूलो ग्लोबल आइएमई बैंकले ६ वटा प्रदेशमा प्रादेशिक कार्यालय बनाउन जग्गा किन्ने भएको छ । बैंकले वाग्मती प्रदेश बाहेक अरु सबै प्रदेशमा आफ्नै घर बनाउनका लागि जग्गा किन्न लागेको हो ।

बैंकले प्रदेश १ को विराटनगर र इटहरी, प्रदेश २ को वीरगञ्ज, जनकपुर, बर्दीबास र लाहान, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल र भैरहवा, कर्णालीको विरेन्द्रनगर र सुदूरपश्चिमको धनगढी र अत्तरीया बजारमा जग्गा किन्न लागेको हो ।

जग्गाको क्षेत्रफल कम्तीमा २ कठ्ठा र मुख ३० हात भएको हुनु पर्नेछ । यस्तै, जग्गा राजमार्गले छोएको वा मूल बजार वा बजारको आन्तरिक स्थानमा भए कम्तीमा २० फुटे बाटोले छोएको हुनुपर्नेछ ।

उक्त मापदण्डको जग्गा बेच्न इच्छुक जग्गाधनीले असोज ५ गते भित्र आवेदन दिनुपर्ने छ । जग्गाधनीले जग्गाको क्षेत्रफल र मूल्यसमेत पेश गर्नु पर्ने बैंकले जनाएको छ ।

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई : स्नेहशील बुद्धिमत्ता’ प्रदर्शनी, २०२६ का अत्याधुनिक एआई उत्पादन सार्वजनिक

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई :...

वि.सं.२०८३ साउन २० बुधवार ०८:०८

  काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरले नेपालका लागि आफ्नो आधिकारिक वितरक...

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन सार्वजनिक हुँदै

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन...

वि.सं.२०८३ साउन २० बुधवार ०८:००

  काठमाडौं । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी (ईभी) को...

ग्यास अभावबारे एलपी ग्यास उद्योग संघको अपिल : एक महिना पुग्ने ग्यास भएकाले लाइनमा नबस्न आग्रह

ग्यास अभावबारे एलपी ग्यास उद्योग संघको अपिल...

वि.सं.२०८३ साउन २० बुधवार ०७:४३

  काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा बढी खुद नाफा

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा...

वि.सं.२०८३ साउन १९ मंगलवार २३:१४

  काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को...

एलजी ‘शिपशिक्षा’ कार्यक्रमको १६औँ ब्याच सुरु, ३३२ युवाले पाए प्राविधिक तालिम

एलजी ‘शिपशिक्षा’ कार्यक्रमको १६औँ ब्याच सुरु, ३३२...

वि.सं.२०८३ साउन १९ मंगलवार २३:०८

  काठमाडौं । चौधरी फाउन्डेसनको पहलमा एलजी इलेक्ट्रोनिक्सले ‘एलजी शिपशिक्षा’ कार्यक्रमको...

अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरूबीच सहकार्य अपरिहार्य छ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न...

वि.सं.२०८३ साउन १९ मंगलवार २२:१७

काठमाडौँ । अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार...