CG Electronics
IME Life
NIMB

कृषि क्षेत्रमा ढुक्क लगानी गर्न अर्थमन्त्रीको आग्रह

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

धनबहादुर मगर

काठमाडौं । काठमाडौंको ताहाचालस्थित होटेल सोल्टीमा एक कार्यक्रमको आयोजना गरि आफ्नो उत्पादन सार्वनिक गरिएको छ ।
उक्त अवसरमा अर्थमन्त्री जनार्दन शर्माले नेपालमा प्रशस्त प्राकृतिक स्रोत साधान रहेकाले कृषि क्षेत्रमा आएर लगानी गर्न आग्रह गरिएको छ । मन्त्री शर्माले म तपाईहरुको समूहलाई प्रशंसा गर्दछु । यस्तो प्रविधिले नेपालमा श्रम र विद्युतीय बजार पर्याप्त भएकाले प्रविधिको विकास गर्न नेपालमा आएर लगानी गर्न आग्रह गर्दछु ।

नेपालमा फर्मा उन्नत प्रविधि ट्र्याक्टर लन्च गरिएको छ । एससी फर्मा एसए परम्परागत युरोपेली विरासतको साथ कृषि र मोटर वाहन डोमेनमा ७५ वर्ष पुरानो कम्पनी हो । यो बोटासानी रोमानियाली टाउनशिपमा आधारित छ । साथै रोमानियाली स्टक एक्सचेन्जमा दर्ता गरिएको छ ।

फर्मा ब्रान्डको डिएनएमा अत्याधिक विश्वासको साथ भारतको स्वामित्वमा रहेको विश्वको लागि एससी फर्मा ब्राण्ड युरोपेली प्रविधिको साथ भारतमा बनाई विश्वमा निर्यात गरिएको छ । यती टेक्निक फर्मा प्रालिको भगिनी संस्था कृषि समूह नेपालका लागि एससी फर्मा ट्याक्टरको एकमात्र अधिकारिक आयातकर्ता र वितरकले कृषि, स्वास्थ्य, शिक्षा र सेवा क्षेत्रमा सबै एउटै छानामुनि जिम्मेवारी लिन्छ ।

कम्पनीले विशेष गरी कृषिमा समुदायको गुणस्तर सुधार गर्न उद्यम र उद्यमशीलतामा पहल गर्ने, सेजा गर्ने र एक विश्वासनीय व्यापार साझेदार बन्ने जनाइएको छ । उपलब्ध उत्पादन दायरा २६ एचपीदेखि एकसय एचपीसम्मको उत्पादनको दायरा २ ह्वील ड्राइभ र ४ ह्वील ड्राइभ कन्फिगरेसन दुबैमा उपलब्ध रहेको जनाएको छ ।

उत्पादन सुविधाहरू वायुगतिकीय आकार, बलियो संरचना प्रोजेक्टर हेड ल्याम्पहरू, पावर स्टीयरिड उच्च ग्राउन्ड क्लियरेन्स उच्च टोक जडान गरिएको ट्याक्टर आईओटी टेलिमेटिक्स स्थान चिन्ह लगाउने, लाइभ ट्यांकिङ, जियो फेन्सिङ, इन्धन सूचक इन्जिन चल्ने घण्टा इग्निशन स्विच अन अफ सेवा रहेको छ ।

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award 2026” भव्यताका साथ सम्पन्न

शरदचन्द्र शाह मेमोरियल फाउण्डेसनद्वारा “SCSMF Sports Award...

वि.सं.२०८३ असार ९ मंगलवार २१:५३

  काठमाडौं । नेपाली खेलकुदको विकासमा अतुलनीय योगदान पुर्‍याउने विशिष्ट...

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा समुद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवनिर्मित भवन अर्थमन्त्री डा....

वि.सं.२०८३ असार ९ मंगलवार २१:४८

  काठमाडौं । नेपालको पहिलो बैंक, नेपाल बैंक लिमिटेडको बागमती...

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने

एनआईसी एशिया बैंकले २:१ अनुपातमा ७.४५ अर्ब...

वि.सं.२०८३ असार ९ मंगलवार २१:४१

  काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद...

जोरपाटीमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन, विश्वस्तरीय डिजाइन अब नजिकै

जोरपाटीमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन,...

वि.सं.२०८३ असार ९ मंगलवार २१:३१

काठमाडौं । कजारिया रमेश टायल्स लिमिटेडले आफ्नो रिटेल नेटवर्क विस्तार...

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो ओटीटी प्लेटफर्म

डिस होमको ‘डिगो ओटीटी’ बन्यो नेपालको पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार ११:१०

  डिशहोम डिजिटल प्रालिद्वारा सञ्चालित ‘डिगो ओटीटी’ले नेपाल सरकारबाट ओटीटी...

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो आधिकारिक ब्रान्ड स्टोर सञ्चालन

लक्ष्मी ग्रुपसँगको सहकार्यमा नेपालमा ‘बोस’ को पहिलो...

वि.सं.२०८३ असार ९ मंगलवार १०:०६

काठमाडौं । होम अप्लायन्स उद्योगको विश्वव्यापी अग्रणी कम्पनी बीएसएच होम...