यस्तो छ आजको विनिमयदर (सूची)
Monday Nov 22, 2021
वि.सं.२०७८ मंसिर ६ सोमवार ०८:२५
नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको बिक्री दर ११९.०८ रुपैयाँ र खरिद दर ११८.४८ रुपैयाँ तोकेको छ । राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर तोक्दै डलरको भाउ कायम गरेको हो ।
यस्तै, आज एक यूरोको बिक्री दर १३४.४३ र खरिद दर १३३.७५ रुपैयाँ कायम छ भने पाउण्डको बिक्री दर १६०.२३ र खरिद दर १५९.४२ रुपैयाँ कायम छ । सिंगापुर डलरको बिक्री दर ८७.४७ र खरिद दर ८७.०२ रुपैयाँ छ ।
























