CG Electronics
IME Life
NIMB

एक महिनामा वाणिज्य बैंकहरुले झण्डै साढे ५ करोड रुपैयाँ मुनाफा,धेरै मुनाफा गर्नेमा एनआइसी एसिया बैंक

NIMB
Himalayan Bank

 

 

काठमाडौं । कात्तिक महिनामा वाणिज्य बैंकहरुले झण्डै साढे ५ करोड रुपैयाँ मुनाफा गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार कात्तिक महिनामा वाणिज्य बैंकहरुले ५ अर्ब ४१ करोड १३ लाख रुपैयाँ मुनाफा कमाएका छन्।

कात्तिक महिनासम्मको तथ्यांक हेर्दा गत आर्थिक वर्षमा सबैभन्दा धेरै मुनाफा गर्नेमा एनआइसी एसिया बैंक, नबिल बैंक र ग्लोबल आईएमई बैंक रहेका छन् ।

यस अवधिमा एनआईसी एसिया बैंकले सबैभन्दा धेरै मुनाफा गरेको छ। कात्तिक महिनामा एनआईसी एसिया बैंकले ४१ करोड ९२ लाख रुपैयाँ मुनाफा गरेको छ।

नबिल बैंकले ४१ करोड ९२ लाख रुपैयाँ मुनाफा, ग्लोबल आईएमई बैंकले ४३ करोड ८८ लाख रुपैयाँ मुनाफा, राष्ट्रिय वाणिज्य बैंकले ४३ करोड ४८ लाख रुपैयाँ मुनाफा गरेका छन् ।

कात्तिक महिनामा सिभिल बैंकले सबैभन्दा थोरै ३ करोड रुपैयाँ मात्र मुनाफा गरेको छ भने नबिल बैंकले सबैभन्दा धेरै ४४ करोड ३८ लाख रुपैयाँ मुनाफा गरेको छ।

कार्तिकमा  बैंकले कति गरे मुनाफा :-

 

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ महिला समृद्धि कर्जा’

महिला उद्यमशीलता प्रवर्द्धन गर्न सिद्धार्थ बैंकको ‘सिद्धार्थ...

वि.सं.२०८३ असार २७ शनिवार १७:२६

  काठमाडौं । महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यम...

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ खुलेको छोटो समयमै १,००० भन्दा बढी अर्डर

पाकिस्तानमा जेटुर टी२ आई–डीएमको उच्च माग, बुकिङ...

वि.सं.२०८३ असार २७ शनिवार १२:२४

  काठमाडौं। चीनको अटोमोबाइल कम्पनी जेटुरले पाकिस्तानमा सार्वजनिक गरेको नयाँ...

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४ प्रति औपचारिक धारणा

नेपाल डेरी एसोसिएसनको तर्फबाट मौद्रिक नीति २०८३/८४...

वि.सं.२०८३ असार २६ शुक्रवार १२:०६

  काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक गरिएको आर्थिक वर्ष...

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक सन्देश दिएको दाबी

मौद्रिक नीतिको सिबिफिनद्वारा स्वागत, वित्तीय क्षेत्रलाई सकारात्मक...

वि.सं.२०८३ असार २५ बिहीवार २२:५१

  काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)...

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम सञ्चालन

इटहरीको हलगडामा कजारिया रमेश टायल्सको नयाँ शोरूम...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४६

  इटहरी । कजारिया रमेश टायल्स लिमिटेडले कोशी प्रदेशमा आफ्नो...

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकद्वारा गौमुलका ६ सामुदायिक विद्यालयलाई स्मार्ट...

वि.सं.२०८३ असार २५ बिहीवार २२:४३

  काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...