CG Electronics
IME Life
NIMB

अब ‘खल्ती’ डिजिटल वालेटमार्फत ज्योति लाइफको बीमा प्रिमियम तिर्दा प्रयोगकर्ताहरुले क्यासब्याक पाउने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । अब ‘खल्ती’ डिजिटल वालेटमार्फत ज्योति लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम तिर्दा प्रयोगकर्ताहरुले क्यासब्याक पाउने भएका छन् । खल्तीमार्फत ज्योति लाइफको बीमा प्रिमियम तिर्दा ग्राहकले १ हजारसम्मका क्यासब्याक पाउने भएका हुन् ।

यसका साथै उनीहरुले ५ हजारसम्मको खल्ती पाइन्ट्स र पहिलो भुक्तानीमा क्ष्ल्क्ग्च्भ् ज्ञण्ण् प्रयोग गरी १०० रुपैयाँ क्यासब्याक प्राप्त गर्नेछन् ।

कोरोनाभाइरस महामारीको समयमा लामो लाइनमा नबसी सुरक्षित रूपमा भुक्तानी गर्न सहज गर्ने डिजिटल भुक्तानी सेवा प्रोत्साहित गर्न यो अफर सुरु गरिएको खल्तीले जनाएको छ ।

५ हजार माथिको नविकरण बीमा शुल्क भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ‘खल्ती’ केवाईसी भने अनिवार्य रुपमा भेरीफाई गराएको हुनुपर्नेछ । खल्ती खाता नभएको खण्डमा साइन अप गरी वा नेपालभरि फैलिएको खल्तीको कुनै पनि खल्ती सेवा केन्द्रबाट पनि भुक्तानी गर्न सकिने खल्तीले जनाएको छ ।

१७० भन्दा बढी देशमा सफल यात्रा तय गरेको जीडब्लुएमको नयाँ विद्युतीय एसयूभी नेपाल आउँदै

१७० भन्दा बढी देशमा सफल यात्रा तय...

वि.सं.२०८३ जेठ २० बुधवार २२:०८

काठमाडौं । विश्व अटोमोबाइल उद्योगमा नवीन प्रविधि, गुणस्तरीय उत्पादन तथा...

नेपाल एसबिआई बैंकद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

नेपाल एसबिआई बैंकद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यार्थीलाई...

वि.सं.२०८३ जेठ २० बुधवार २१:५६

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालद्वारा मधेश प्रदेशका अर्थमन्त्रीसँग भेटवार्ता, अटोमोटिभ क्षेत्रको नीतिगत संवाद सम्पन्न

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालद्वारा मधेश प्रदेशका...

वि.सं.२०८३ जेठ २० बुधवार २१:५१

  नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा...

दराज नेपालद्वारा ६.६ मिड इयर सपिङ फेस्टको घोषणा, आकर्षक बचतका साथै भव्य उपहारहरू जित्ने सुनौलो अवसर

दराज नेपालद्वारा ६.६ मिड इयर सपिङ फेस्टको...

वि.सं.२०८३ जेठ २० बुधवार २१:४२

  नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित...

चौथो साङ्ग्रिला साइकल र्‍याली जेठ २३ गते हुने

चौथो साङ्ग्रिला साइकल र्‍याली जेठ २३ गते...

वि.सं.२०८३ जेठ २० बुधवार २१:३२

  साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको आयोजनामा चौथो साङ्ग्रिला साइकल र्‍याली...

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण तथा आतंककारी...

वि.सं.२०८३ जेठ २० बुधवार २१:२२

  काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण,...