CG Electronics
IME Life
NIMB

महालक्ष्मी विकास बैंकले बुद्धनगर आधारभुत विद्यालयलाई स्यानिटरी प्याड सहितको भेन्डिङ मेसिन सहयोग

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । महालक्ष्मी विकास बैंकले बुद्धनगर आधारभुत विद्यालयलाई स्यानिटरी प्याड सहितको भेन्डिङ मेसिन सहयोग गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पुर्याउने उद्देश्यका साथ ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम’ मार्फत उक्त सहयोग गरेको हो ।

उक्त विद्यालयमा अध्ययनरत छात्राहरु महिनावारीको समयमा पनि निर्धक्क रुपले विद्यालय आएर पढाइलाई निरन्तरता दिन सकुन् र विभिन्न रोगहरुबाट बच्न स्यानिटरी प्याडको प्रयोग गर्न सहजता प्रदान गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको शखमुल शाखाका शाखा प्रबन्धक पुन्य श्रेष्ठले बताए ।

यस बैंकले कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई वित्तिय सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

१७० भन्दा बढी देशमा सफल यात्रा तय गरेको जीडब्लुएमको नयाँ विद्युतीय एसयूभी नेपाल आउँदै

१७० भन्दा बढी देशमा सफल यात्रा तय...

वि.सं.२०८३ जेठ २० बुधवार २२:०८

काठमाडौं । विश्व अटोमोबाइल उद्योगमा नवीन प्रविधि, गुणस्तरीय उत्पादन तथा...

नेपाल एसबिआई बैंकद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

नेपाल एसबिआई बैंकद्वारा सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यार्थीलाई...

वि.सं.२०८३ जेठ २० बुधवार २१:५६

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालद्वारा मधेश प्रदेशका अर्थमन्त्रीसँग भेटवार्ता, अटोमोटिभ क्षेत्रको नीतिगत संवाद सम्पन्न

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालद्वारा मधेश प्रदेशका...

वि.सं.२०८३ जेठ २० बुधवार २१:५१

  नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा...

दराज नेपालद्वारा ६.६ मिड इयर सपिङ फेस्टको घोषणा, आकर्षक बचतका साथै भव्य उपहारहरू जित्ने सुनौलो अवसर

दराज नेपालद्वारा ६.६ मिड इयर सपिङ फेस्टको...

वि.सं.२०८३ जेठ २० बुधवार २१:४२

  नेपालकै अग्रणी अनलाइन किनमेल गन्तव्य दराज नेपालले आफ्नो बहुप्रतीक्षित...

चौथो साङ्ग्रिला साइकल र्‍याली जेठ २३ गते हुने

चौथो साङ्ग्रिला साइकल र्‍याली जेठ २३ गते...

वि.सं.२०८३ जेठ २० बुधवार २१:३२

  साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको आयोजनामा चौथो साङ्ग्रिला साइकल र्‍याली...

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण तथा आतंककारी...

वि.सं.२०८३ जेठ २० बुधवार २१:२२

  काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण,...