सिटिजन्स बैंकका ग्राहकलाई एसईईडी ल्याब बुटवलबीच छुट सम्झौता
Monday Feb 14, 2022
वि.सं.२०७८ फागुन २ सोमवार २१:३१
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एसईईडी ल्याब प्रालि बुटवलबीच छुट सम्झौता भएको छ । बैंकका ग्राहकहरुले ल्याबमा ३० प्रतिशत छुट पाउने समझादारी भएको हो ।
बैंकका कार्डबाहकहरुले उक्त ल्याबमा ३० प्रतिशत छुट प्राप्त गर्ने सक्नेछन् । यो किसिमको सहकार्यबाछ बैंकका ग्राहकहरुलाई लाभान्वित गर्ने विश्वास बैंकले लिएको छ । साथै बैंकको कार्ड नभएका ग्राहकहरु पनि तत्कालैं कार्ड उपलब्ध गराउने बैंकले जनाएको छ ।























