CG Electronics
IME Life
NIMB

सिटिजन लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको बानेश्वर शााखाले बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्त्ररण गरेको हो ।

कम्पनीले नेपालगंज–२ बाँके हाल बुढानिलकण्ठ–१२ काठमाडौंमा बसोबास गर्ने बीमित लेङकी शेर्पाको छोरा तेन्जी शेर्पालाई बीमा दाबी वापतको १० लाख ९० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

बीमित लेङकी शेर्पाले एक वर्ष अघि १० लाख बीमाङ्क रकमको ‘शुभारम्भ योजना’ अन्तर्गतको जीवन बीमा गराएका थिए । उनले बीमा गरेको दुई किस्ताको दरले १ लाख ६६ हजार बुझाएका थिए । उनको मृत्युभएपछि कम्पनीले दाबी भुक्तानी वापत १० लाख र काज क्रिया खर्च ५० हजार र बोनस रकम ४० हजार गरी कुल १० लाख ९० हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

उक्त चेक क्षेत्रीय शाखा प्रमुख लोकमाया अधिकारीले हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा बानेश्व शाखाका शाखा प्रमुख भरत अधिकारी, सिनियर एजेन्सी म्यानेजर किशोर पोख्र्रेल, रिदम राइई, दाफुरी शेर्पा लगायतको सहभागिता रहेको थियो ।

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर सम्पन्न, ७०० भन्दा बढी लाभान्वित

साङ्ग्रिला डेभलपमेन्ट बैंकद्वारा दार्चुलामा नि:शुल्क आँखा शिविर...

वि.सं.२०८३ असार ३ बुधवार ०७:३२

काठमाडौं । साङ्ग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ सार्वजनिक

आइएमएस र इसेवाद्वारा ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट...

वि.सं.२०८३ असार ३ बुधवार ०७:२५

काठमाडौं । इसेवा र आइएमएसले आफ्ना ग्राहकहरूका लागि उद्यम भुक्तानी...

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का नयाँ घरेलु उपकरण, सुरुवाती मूल्य रु. ४९,६९०

एलजीले नेपाली बजारमा ल्यायो ‘इसेन्सियल सिरिज’ का...

वि.सं.२०८३ असार २ मंगलवार १४:४७

  काठमाडौँ, १६ जुन २०२६ नेपाली उपभोक्ताहरूको आवश्यकता र आधुनिक...

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को अवार्ड

गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत)को...

वि.सं.२०८३ असार २ मंगलवार १०:२१

काठमाडौं । सञ्चारकर्मी तथा गीतकार गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला...

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को बम्पर उपहार झापाका रणधीर गुप्तालाई

सिजीको ‘नयाँ वर्ष २०८३ उपहार योजना’ को...

वि.सं.२०८३ असार २ मंगलवार १०:१९

  नेपालको अग्रणी तथा विश्वासिलो मानिने इलेक्ट्रोनिक्स ब्रान्ड सिजी इलेक्ट्रोनिक्सले...

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ...

वि.सं.२०८३ असार २ मंगलवार ०९:१४

  नेपाली स्मार्टफोन बजारमा आफ्नो बलियो उपस्थिति जनाउँदै लियोनमीले आफ्ना...