CG Electronics
IME Life
NIMB

सूर्या लाइफ इन्स्योरेन्सको अत्तरिया शाखाद्वारा अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको अत्तरिया शाखाले अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीले रबिन्द्र हमालको अध्यक्षता साथै कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पवन कुमार खड्काको प्रमुख आतिथि र शैलेश कुमार श्रेष्ठको बिशिष्ट आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न गरेको हो । साथै कार्यक्रम संचालन शाखा प्रमुख नरेश भट्टले गरेका थिए ।

बीमा क्षेत्र युवाहरुका लागी राम्रो प्लेटफर्म भएको र चाहेजती आम्दानी गर्न सकिने स्वतन्त्र पेशा भएको र देशका दुरदराज सम्म बीमाको पहुँच पुर्याउनमा अभिकर्ताहरुको ठुलो भूमिका रहेको सिइओ खड्काले जानकारी गराए ।

साथै कार्यक्रममा अर्धबार्षीक रुपमा शाखामा उत्कृष्ट ब्यावसाय गर्ने अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।

त्यस्तै बिमाको आवश्यकता र महत्वको बारेमा बिशिष्ट अतिथी शैलेश कुमार कश्रेष्ठले प्रस्ट पारेका थिए ।

उक्त कार्यक्रम नमस्ते पार्टीप्यालेस अत्तरियाको सभाहलमा संचालन भएको थियो । सो कार्यक्रममा १३५ भन्दा बढि अभिकर्ताहरुको सहभागीता रहेको थियो ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...