CG Electronics
IME Life
Ncell NPL

महालक्ष्मी लाइफको बिशेष साधारणसभा सम्पन्न

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

महालक्ष्मी लाइफको बिशेष साधारणसभा सम्पन्न

काठमाडौं । महालक्ष्मी लाइफ बिशेष साधारणसभा सम्पन्नभएको छ । सभा, होटल हुकुम दरवार कमलपोखरमा सम्पन्न भएको हो । सभामा कम्पनीले पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव गरेको छ । नियामक बीमा समितिले जीवन बीमाहरुको न्यूनतम पुँजी ५ अर्ब रुपैयाँ हुनु्पर्ने व्यवस्था गरेपछि सोही अनुसार पुँजी वृद्धि प्रस्ताव राखिएको हो । उक्त प्रस्ताव सभाले पारित गरेको हो ।

महालक्ष्मीको विशेष साधारणसभाले ९० करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) सर्वसाधारणका लागि जारी गर्ने निर्णय गरेको हो ।यसअघि ६० करोड रुपैयाँको आईपीओ जारी गर्ने कम्पनीले तयारी गरेको थियो । आईपीओ जारी गरी नसक्दै बीमा समितिले पुँजीवृद्धिको योजना ल्याएपछि जारी गर्ने रकम बढाएको हो ।बीमा समितिले जीवन बीमा कम्पनीहरुका लागि ५ अर्ब रुपैयाँ चुक्ता पुँजी हुनुपर्ने व्यवस्था गरेको छ ।

अब सोही पुँजीलाई आधार मानेर आइपीओ पनि जारी गर्नुपर्ने हुन्छ ।सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गरेको छ । सभामा अन्य जीवन बीप्मा कम्पनीहरुसँग गाभ्ने–गाभिने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ । त्यस्तै, कम्पनीको लागि नियमावली संशोधन गर्ने एजेन्डा समेत पारित गरेको छ ।

स्नो रिभर्स लिमिटेडको आईपीओ वैशाख २९ बाट खुल्दै, ७.७८ लाख कित्ता शेयर सर्वसाधारणका लागि

स्नो रिभर्स लिमिटेडको आईपीओ वैशाख २९ बाट...

वि.सं.२०८३ वैशाख १४ सोमवार ०८:३९

  काठमाडौं । स्नो रिभर्स लिमिटेडले बैशाख २९ गतेदेखि सर्वसाधारणका...

कृषि विकास बैंक र सम्सारा रेमिट बीच सम्झौता

कृषि विकास बैंक र सम्सारा रेमिट बीच...

वि.सं.२०८३ वैशाख १३ आइतवार २२:३३

काठमाडौं । कृषि विकास बैंक लिमिटेड र सम्सारा रेमिट प्रा....

युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा नारायणकुमार भट्टराई नियुक्त

युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा नारायणकुमार भट्टराई नियुक्त

वि.सं.२०८३ वैशाख १३ आइतवार २२:३०

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

प्रभु महालक्ष्मी लाइफद्वारा अभिकर्ता लिडरहरूको क्षमता अभिवृद्धि तालिम सम्पन्न

प्रभु महालक्ष्मी लाइफद्वारा अभिकर्ता लिडरहरूको क्षमता अभिवृद्धि...

वि.सं.२०८३ वैशाख १३ आइतवार २२:२८

  काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्ना अभिकर्ता लिडरहरूको...

सिटिजन लाइफले गर्‍यो नवनिर्वाचित सांसद ‘सिटिजन लिडर्स’लाई सम्मान, बीमा क्षेत्र सुधारमा सहकार्यको प्रतिबद्धता

सिटिजन लाइफले गर्‍यो नवनिर्वाचित सांसद ‘सिटिजन लिडर्स’लाई...

वि.सं.२०८३ वैशाख १३ आइतवार २२:२४

  काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले प्रतिनिधि सभा निर्वाचन २०८२...

जुम्लामा मेटलाइफको सेवा विस्तार: नयाँ एजेन्सी कार्यालय उद्घाटन, बीमा पहुँच र वित्तीय साक्षरता अभिवृद्धिमा जोड

जुम्लामा मेटलाइफको सेवा विस्तार: नयाँ एजेन्सी कार्यालय...

वि.सं.२०८३ वैशाख १३ आइतवार २२:१७

  काठमाडौं। मेटलाइफ नेपालले जुम्लामा आफ्नो नयाँ एजेन्सी कार्यालयको औपचारिक...