CG Electronics
IME Life
NIMB

विदेशी लगानी ल्याउनका लागि नबिल बैंकले भूमिका खेलेको छ : सिईओ शाह

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । लगानी बोर्ड र नबिल बैंकबीच विदेशी लगानी भित्र्याउने विषयमा सम्झौता भएको छ ।आजलगानी बोर्डको कार्यालयमा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशिल भट्ट र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० अनिल शाहले विदेशी लगानी ल्याउने विषयमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपालमा लगानी गर्न खोजिरहेका विदेशी लगानीकर्तालाई सहजीकरण तथा प्रवद्र्धनका लागि भन्दै नबिल बैंक र बोर्डबीच सम्झौता भएको हो । नबिल बैंकका सीईओ अनिल केशरी शाहले यसअघि पनि नबिल बैंकले विदेशी लगानी भित्र्याउनका लागि महत्वपूर्ण काम गरेको बताउँदै अझै पनि काम गर्ने धारणा राखे ।

उनले हालसम्म नेपालमा सञ्चालित ठूलो परियोजना तथा कम्पनीहरूमा विदेशी लगानी ल्याउनका लागि नबिल बैंकले भूमिका खेलेको बताउँदै उनले नबिल बैंक देशमा अझै पनि विदेशी लगानी भित्र्याउनका लागि तत्पर नै रहने बताए ।

‘अरुण तेस्रोको वित्तीय व्यवस्थापनमा पनि हामीले काम गरेका छौं, अहिले विदेशी लगानी रहेको एनसेललाई नै हामीले ल्याएका हौं, नेपालको विकासका लागि नबिल बैंकले महत्वपूर्ण भूमिका खेलेको छ, नबिल बैंकक पहिलेदेखि विदशी लगानी ल्याउनमा फोकस छ, अझै पनि हामी पसिना बगाएर काम गर्न चाहन्छौं,’ सीईओ शाहले भने ।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई वाटर डिस्पेन्सर हस्तान्तरण

कामना सेवा विकास बैंकद्वारा हेल्पिङ ह्यान्ड्स बालगृहलाई...

वि.सं.२०८३ असार ४ बिहीवार २३:४५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस कलेज, २०३० सम्मका लागि अन्तर्राष्ट्रिय मान्यता नवीकरण

बेलायती गुणस्तर परीक्षणमा पुनः सफल द ब्रिटिस...

वि.सं.२०८३ असार ४ बिहीवार २३:३२

  काठमाडौं । ब्रिटिस एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित द...

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल लाइफ

फिफा विश्वकप २०२६ प्रसारणको सह–प्रायोजक बन्यो नेपाल...

वि.सं.२०८३ असार ४ बिहीवार २२:५९

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा...

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...