CG Electronics
IME Life
NIMB

विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं । चावहिलस्थित सेन्ट लरेन्स कलेजमा शिक्षकले यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पीडित छात्राले जाहेरी दिएपछि जनार्दन अधिकारीलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको हो। काभ्रे घरका अधिकारी कलेजका को(अर्डिनेटर हुन् ।

विद्यार्थीहरुले बिहानैदेखि आन्दोलन जारी राखेका छन्। अहिले महानगरीय प्रहरी वृत गौशालाअगाडि विद्यार्थीहरुले धर्ना दिएका छन्। आज बिहानदेखि विद्यार्थीहरुले दुर्व्यवहार गर्ने शिक्षकलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने भन्दै आन्दोलन गरेपछि प्रहरी कलेजमा पुगेको थियो। आक्रोशित विद्यार्थीरुले कलेज र गौशालास्थित प्रहरी कार्यालय अगाडि पनि प्रर्दशन गरिरहेका छन् ।

महानगरीय प्रहरी वृत गौशाला प्रमुखको नेतृत्वमा घटनाको अनुसन्धान सुरु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी मैनालीले जानकारी दिए।

नेपाल उद्योग परिसंघद्वारा बजेटको स्वागत, प्रभावकारी कार्यान्वयनले अर्थतन्त्रलाई नयाँ दिशा दिने विश्वास

नेपाल उद्योग परिसंघद्वारा बजेटको स्वागत, प्रभावकारी कार्यान्वयनले...

वि.सं.२०८३ जेठ २० बुधवार २१:३०

  काठमाडौँ । नेपाल उद्योग परिसंघले नेपाल सरकारले सार्वजनिक गरेको...

बजेटमा एआईलाई प्राथमिकता दिइएको स्वागतयोग्य, कार्यान्वयनमा निजी क्षेत्रसँग सहकार्य बढाउन विज्ञहरूको सुझाव

बजेटमा एआईलाई प्राथमिकता दिइएको स्वागतयोग्य, कार्यान्वयनमा निजी...

वि.सं.२०८३ जेठ २० बुधवार २०:५७

  काठमाडौं । एआई एसोसिएसन नेपालका अध्यक्ष तथा मेरो जबका...

एफएनसीएसआईको २६औँ महाधिवेशन जेठ २४–२५ मा, नयाँ नेतृत्व चयन हुँदै

एफएनसीएसआईको २६औँ महाधिवेशन जेठ २४–२५ मा, नयाँ...

वि.सं.२०८३ जेठ २० बुधवार १९:२३

  काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ (एफएनसीएसआई)...

बजेट लकपछि पनि करका दर हेरफेर, विवादमा अर्थमन्त्री

बजेट लकपछि पनि करका दर हेरफेर, विवादमा...

वि.सं.२०८३ जेठ २० बुधवार १६:२३

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेपछि...

बर्खायाममा खानपानमा विशेष ध्यान नदिए गम्भीर रोगहरुको जोखिम रहन्छ : डा.संकल्प केसी

बर्खायाममा खानपानमा विशेष ध्यान नदिए गम्भीर रोगहरुको...

वि.सं.२०८३ जेठ २० बुधवार १५:४२

काठमाडौं । मनसुन सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा पानीजन्य तथा...

विधान संशोधन र नेतृत्व चयनबारे छलफल गर्न आज इप्पानको विशेष भेला

विधान संशोधन र नेतृत्व चयनबारे छलफल गर्न...

वि.सं.२०८३ जेठ २० बुधवार १५:२६

  काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को...